धरान ६ मा सार्वजनिक सुनुवाई,एक वर्ष भरी जनप्रतिनिधीको काम सार्वजनिक(भिडियो सहित)

  • साउन २७, २०८१
  • कोशीपत्र/संवाददाता
alt

धरान/  आर्थिक बर्ष २०८०/८१ को बार्षिक बजेट र कार्यक्रमको शनिबार धरान उपमहानगर वडा नम्बर ६ ले बृहतसार्बजनिकसुनुवाई गरेको छ।

वडामा प्राप्त एक करोड १० लाख ६४ हजार ८ सय ९४ रुपैयाँ बजेट मार्फत जनप्रतिनिधीले एक बर्षमा गरेको आय व्यय सहित याेजना ,त्यसको कार्यान्यवनको बारेमा वडामा सार्वजनिक सुनुवाईकार्यक्रम गरेको हो।

स्थानीय सरकारले जनतालाई वडा कार्यालय मार्फत जनप्रतिनिधीले भए गरेका बार्षिक गतिविधीलाई जनतासामु जानकारी दिनको कानजक्र रएको ६ नम्बर वडा कार्यालयका वडाध्यक्ष भुपेन्द्र भटटेराईले बताए।

सार्वजनिकसुनुवाईकार्यक्रम कोशी प्रदेशसभासदस्य रमेश कुमार वस्नेत,नेपाली काँग्रेसकी केन्द्रिय सदस्य लक्ष्मी गौतम लगायत वडाका अन्य सामाजिक संघसंस्था,

विद्यालय,बुद्धिजीवि,वडाका टोल विकास समितीका प्रतिनिधी लगायतको उपस्थितीमा कार्यक्रम सम्पन्न भएको हो।

उक्त कार्यक्रममा जनप्रतिनिधीहरुलाईसहभागिहरुले के कस्तोसमस्या ,गुनासो र मागहरु राखे त ? शनिबार दिउँसो वडा कार्यालयमा भएको कार्यक्रममा कोशी पत्रले तयार पारेको भिडियो सामाग्री ?

भिडियो:

 

धरानमै अन्तर्राष्ट्र ...

धरान/ अन्तर्राष्ट्रिय स्तरको शिक्षा र व्यावसायिक करियर ...

बराहक्षेत्रमा आदर्श ...

बराहक्षेत्र/ बराहक्षेत्र नगरपालिका वडा नं २ चतरा स ...

विश्व वातावरण दिवसको ...

वराहक्षेत्र/ बराहक्षेत्र नगरपालिकाले चक्रघटी बजार क्षेत ...

विश्व वातावरण दिवसका ...

इटहरी/  विश्व वातावरण दिवसका अवसरमा मोडर्न प्रिपरे ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved