युएनद्धारा मिस कोशी फष्ट र फोर्थ रनर अपलाई सम्मान

  • साउन १, २०८१
  • कोशीपत्र/संवाददाता
alt

धरान/ धरान–१६ स्थित यु.एन.नबोदय कलेजले मिस कोशी फष्ट रनर अप र फोर्थ रनर अपको उपाधी जितेका आफ्ना बिद्यार्थीहरुलाई सोमबार सम्मान गरेको छ।

कलेजमा एक कार्यक्रमको आयोजना गरि बिद्यार्थीहरुलाई सम्मान गरिएको हो। प्रतियोगिता जय मिडिया म्यानेजमेन्ट प्रा लि. ले आयोजना गरेको हो।

शनिबार धरानमा सम्पन्न मिस कोशी सिजन–८ को ग्रान्ड फिनालेमा यु.एन.नबोदयकी निशाहाङमा लिम्बुले फस्ट रनर अपको उपाधिसहित मिस पपुलर,“ब्युटी विथ ब्रेन, मिस इन्टेलेक्चुअल र अर्गनाइजर्स चोइसको सब टाईटल समेत हात पारेकी थिइन।

यसैगरि स्वस्तिका राईले फोर्थ रनर अपको उपाधी सहित मिस ब्युटीफुल हेयर र मिस पब्लिक चोइसको सब टाईटल जितेकी थिइन।

दुबै जना बिजेतालाई कलेजका म्यानेजिङ डाईरेक्टर ज्ञानेश्वर झा, क्याम्पस प्रमुख डम्बर कुमार तुम्बापो, अध्यापक राम लिम्बू र होटल म्यानेजमेन्ट कोअर्डिनेटर गगन श्रेष्ठले अबिर, खदा र बुकेले सम्मान गरे।

आफ्ना बिद्यार्थीहरुले प्रदेस स्तरीय प्रतियोगीतामा सफलता प्राप्त गर्दा खुशी लागेको र बिद्यार्थीहरुलाई प्रोत्साहन गर्न सम्मान गरेको तुम्बापोले बताए ।

निशाहाङमा यु.एन. नबोदयको कक्षा–१२ मा होटल म्यानेजमेन्ट लिएर अध्ययन गरिरहेकी छिन भने स्वस्तिका कक्षा–१२ मै कम्प्युटर साईन्स लिएर अध्ययन गरिरहेकी छिन।

हिबिस्कस बोर्डिङमा उ ...

धरान/ धरान-१५ स्थित हिबिस्कस इङ्लिस बोर्डिङ स्कुलले गर् ...

धरानमा १४ औषधि पसल श ...

धरान/धरान–१८ स्थित बीपी कोइराला स्वास्थ्य विज्ञान ...

धरानको युएन नवोदयले ...

धरान/ सुनसरीको धरान–१६ मा अवस्थित युएन नवोदय +२ क ...

धरानको कार्यपालिका ब ...

धरान/संविधान अनुसार प्रत्येक वर्षको असार १० गते भित्र न ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved