स्थापना दिवसमा अनाथ बालबालिकालाई शैक्षिक सामाग्री र पिण्डेश्वर मन्दिर सफाई

  • असार ३०, २०८१
  • कोशीपत्र/संवाददाता
alt

धरान/ नेपाल मोबाईल ब्यवसायी महासंघ कोशी प्रदेशको तेस्रो स्थापना दिवस मनाइएको छ।

विहीबार कोशी प्रदेश कमिटीको संयोजन र हाम्रो मोबाईल संघ धरानको ब्यवस्थापन धरानमा स्थापना दिवस मनाइएको हो।

दिवसको अवसरमा धरान–४ स्थित “लर्ड्स होमनेपाल “ नामक बाल आश्रमका बालबालिकालाई शैक्षिक सामाग्री र फलफूल बितरण गरिएको अध्यक्ष जीवन शाक्यले बताए।

अध्यक्ष शाुनाुस अध्यक्ष शाुस आवकाकसरअध्यक्ष रमा शनिबार पुर्वको प्रसिद्ध तीर्थस्थल पिण्डेश्वर मन्दिरमा सरसफाई र फोहोर व्यवस्थापनको लागि डस्ट्विन बितरण गरिएको थियो कार्यक्रममा नेपाल मोबाइल व्यावसायी महासंघ कोशी प्रदेश“

तथा“ हाम्रो मोबाईल संघ धरान“का अध्यक्ष श्री जीवन साक्यको अध्यक्षतामा कार्य समिती पदाधिकारी लगायत अन्य सदस्यहरुको उपस्थिती रहेको थियो।

आफ्नो व्यावसायको साथ साथै देश र समाज प्रतिको उत्तरदायित्व बहन गर्नको लागि हाम्रो दायित्व र जिम्मेवारी हो भनी बोध गर्दै आफ्नो कर्तव्य पूरा गर्दै हामी व्यावसायी समाजसेवा र सुुधारको लागि आगामी दिनमा समेत निरन्तर लागि पर्ने अध्यक्ष शाक्यको भनाई छ ।

 

 

 

हरिशयनी एकादशी आज : ...

काठमाडौँ/ प्रत्येक वर्ष आषाढ शुक्ल एकादशीका दिन घर&ndas ...

धरान आउदै गरेका प्र ...

धरान/ धरान उपमहानगरपालिका–६ स्थित मदन भण्डार ...

हिबिस्कसमा पाँचदिने ...

धरान/ धरान-१५मा अवस्थित हिबिस्कस इङ्लिस बोर्डिङ स्कुलमा ...

धरानकाे युएन नवोदयका ...

धरान/ कोशी प्रदेशकै अग्रणी शैक्षिक संस्थामध्ये एक ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved