धरानमा आज यामाहाको ब्लयु स्क्वायर शोरुमको उद्घाटन

  • असार २७, २०८१
  • कोशीपत्र/संवाददाता
alt

धरान/  आज (बिहीबार) धरान ८ मा रहेको उत्कृष्ट प्रविधि, आकर्षक डिजाईन तथा गुणस्तरीय ब्राण्ड यामाहाको ब्लयु स्क्वायर शोरुम उद्घाटन हुने भएको छ  ।
उक्त सोरुमको उदघाटन उपमेयर अईन्द्र बिक्रम बेघाको प्रमुख आतिथ्यतामा लाङ्घाली चोक सोरुम परिसरम हुने सोरुमका प्रोपराईटर प्रभाव खतिवडाले बुधबार पत्रकार सम्मेलन गरि जानकारी दिए ।

कम्पनीले सोरुम उदघाटका दौरान भोलि बिहिवार बाट आउदो ३१ गते सम्म सरप्राईज अफर समेत ग्राहकले पाउने एरिया सेल्स म्यानेजर पशुपति खडकाले बताए ।

उक्त पत्रकार सम्मेलनमा यामाहा कम्पनीका एशिस्टेन्ट जेनेरल म्यानेजर हरि कुमार दाहाल,एरिया सेल्स म्यानेजर पशुपति खड्का, होटेल एसोसिएन धरानका पुर्ब अध्यक्ष प्रमेश श्रेष्ठको समेत उपस्तिथि रहेको थियो ।

यामाहाको ग्राहक प्रतिको प्रतिबद्धतालाई आत्मसाथ गरी सेवा पुर्याउने उद्देश्यले यामाहाको विश्वस्तरिय One Stop Solution को अवधारणामा करिब १०००० बर्ग फिटमा सम्पुर्ण सुविधा सहित निर्मित भवन उद्घाटन हुने भएको हो ।

शोरुम, यामहा नेपालबाट तालिम प्राप्त दक्ष त्भअजलष्अष्बल मार्फत दैनिक १०० भन्दा बढि सर्भिसिङ्ग क्षमता र सम्पुर्ण स्पेयर पार्टसको सेवा लियर लगायत यामाहाको सम्पुर्ण सामान र सेवा सहित औपचारिक रुपमा सन्चालन हुने भएको हो ।

मनसुनअघि झापा–लौकही ...

झापा/ झापाको काँकडभिट्टादेखि सुनसरीको लौकहीसम्म पूर्वपश ...

३२ औँ मदन–आश्रित स्म ...

काठमाडौं/ नेपाल कम्युनिस्ट पार्टी (एमाले) का दिवंगत नेत ...

धरानमा दुर्व्यसन विर ...

धरान/ दुर्व्यसनविरुद्ध सचेतना फैलाउने उद्देश्यले श ...

बारीबाट बजारसम्म, तर ...

धरान/पहिले–पहिले गाउँमा तरकारी त शहरमै हुने भन्ने ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved