धरान विराटनगर सडकमै खोला

  • असार २६, २०८१
  • कोशीपत्र/संवाददाता
alt

विराटनगर/  अविरल रूपमा परेको पानीका कारण सुनसरी र मोरङका धेरै जसो स्थान जलमग्न भएका छन् ।
सुनसरीको चतरा,धरान इटहरी मोरङको केराबारी लेटाङ सुन्दर हरैचामा भारी वर्ष भइरहेको छ ।

ती क्षेत्रमा लगातार भारी बर्षा हुँदा ती क्षेत्रबाट बहने खोलाहरुमा पानीको सतह खतरा भन्दा माथि पुगेको छ ।

सुनसरीको सेउती,सर्दु , टेङ्ग्रा र बुढी खोलामा ठुलो बाढी आएको छ । यस्तै मोरङको चिसांग, लोहान्द्रा केसलीयामा पनि बाढी आएको छ ।

टेङ्ग्रा खोलामा आएको बाढीका कारण धरान विराटनगर सडक खण्डका ठाउँ ठाउँमा पानी सडकबाटै बगेको छ । बाढीका कारण कोरिडोरका अधिकांश उद्योगहरूमा पानी पसेको छ ।

बाढीका कारण केही उद्योग समेत बन्द भएका छन् ।

पानी पसेका कारण उद्योगहरूको काम समेत प्रभावित भएको छ । भारी बर्षा भइरहेकाले पानीको सतह अझै बढ्ने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

 

धरानकाे युएन नवोदयका ...

धरान/ कोशी प्रदेशकै अग्रणी शैक्षिक संस्थामध्ये एक ...

लागुऔषध मुद्दाका फरा ...

धरान/लागूऔषध मुद्दामा अदालतबाट तीन वर्ष कैद र दुई लाख र ...

श्रीलङ्का टापुमा कटा ...

बराहक्षेत्र/ सप्तकोशी नदीको नदी उकास क्षेत्रमा रहेको श् ...

धरानका दुई परिवार सव ...

इलाम / धरानका दुई परिवारसहित सवार बोलेरो इलाममा दुर्घटन ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved