कोशी प्रदेशकै उत्कृष्ट युएन नवोदय कलेजमा विद्यार्थीको आकर्षण

  • असार २४, २०८१
  • कोशीपत्र/संवाददाता
alt

धरान/ कोशी प्रदेश कै उत्कृष्ट  धरानको युएन कलेजमा बिद्यार्थीहरुको आकर्षण बढेको छ ।

कलेजले यस बर्षकोलागि लिएको इन्ट्रान्स परिक्षामा उल्लेख्य संख्यामा विद्यार्थी सहभागी भएको कलेजका प्रमुख डम्बर तुम्बपोले जानकारी दिए ।

होटल मेनेजमेन्ट पढाईको लागि पूर्व कै उत्कृष्ट कलेजको रुपमा रहेको युएन कलेजले कक्षा ११ को लागि लिइएको प्रवेशिक्षका परिक्षामा प्रवेशीका परिक्षा दिने विद्यार्थीहरुको चाप बढेको हो ।

स्कुलले आइतवार लिएको विज्ञान संकाय,होटलमेनेजमेन्ट,कम्प्युटर साइन्स,व्यवस्थापन संकायकोलागि परिक्षा लिएको थियो ।

परिक्षामा धरान क्षेत्रका अधिकांश विद्यालय र धरान वाहेक चतरा भरौला र मोरङको केरावारी र पडाही जिल्लाका विद्यार्थीहरु सहभागी भएको प्रमुख तुम्वापोले जानकारी दिए ।

unn 1

प्रिन्सिपल तुम्वापोले परिक्षामा ४३५ जना सहभागी भएको बताए । जसमा ३६४ होटल मेनेजमेन्ट, विज्ञान,व्यवस्थापन,कम्प्युटर विज्ञानसंकायमा पढनको लागी पास भएको तुम्वापोले बताए ।

युएन कलेज प्रति अभिभावकको विश्वासको कारण विद्यार्थीहरुको चाप वढेको र अभिभावक र विद्याथीैहरुको विश्वासलाई अझ प्रगाढ वनाउदै आगामी दिनमा पनि अभिभावकको मन जित्ने प्रमुख तुम्वापो भनाई छ ।

दक्ष र अनुभवी शिक्षक शिक्षिकाद्धारा अध्यापन गराइने भएकोले युएन कलेजले होटल मेनेजमेन्टमा धरान टप, प्रदेश टप हुदै नेपाल टपको नतिजा समेत ल्याउने गरेको छ ।

un

युएन कलेजमा पढने विद्यार्थीहरुले वारीष्टाको समेत तालिम गर्ने अवसर पाउनुका साथै पढदै कमाउदै भन्ने अभियानमा समेत सहभागी हुन पाउने पव्लिक रिलेसन अफिसर रामबहादुर लिम्वुको भनाई रहेको छ ।u un 1

एसईई स्पिकर दोेश्रो ...

धरान ।२०८१ सालको माध्यमिक शिक्षा परीक्षा ९एस।ई।ई।० दिएर ...

इनरुवा–५ मा एमालेको ...

इनरुवा।नेकपा एमाले इनरुवा नगरपालिका–५ वडा कमिटीले ...

रोकिएन शिक्षक आन्दोल ...

काठमाण्डौं ।शुक्रबार राति प्रधानमन्त्री केपी ओली सँग र ...

वराहक्षेत्र नगरपालिक ...

चतरा/वराहक्षेत्र नगरपालिका नगर कार्यपालिकाले नगर भित्र ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८५-२०४७१२३

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved