चक्रघट्टिमा जेब्रा कर्सिङ बनाउदै वराहक्षेत्र जुनियर जेसिज "संगम विष्ट"

  • जेठ २८, २०८१
  • कोशीपत्र/संवाददाता
alt

वराहक्षेत्र/ वराहक्षेत्र नगरपालिकामा क्रियासिल वराहक्षेत्र जुनियर जेसिजले चक्रघट्टि बजारमा जेब्रा कर्सिङ बनाएको छ ।

जेसिजले इलाका प्रहरी कार्यालय महेन्द्रनगरसंग समन्वय गरेर स्थानिय जनप्रतिनिहरुको उपस्तिथिमा जेब्रा कर्सिङ बनाएको अध्यक्ष अमीत साहले बताए ।

उनका अनुसार सबारी दुर्घटना जोखिममा महेन्द्रगेट र क्यापस नकिक जेब्रा कर्सिङ बनाईएको छ ।

अब झझै दुई ठाउमा जेब्रा कर्सिङ बनाउने योजना रहेको छ ।वराहक्षेत्र जुनियर जेसिजले नेपाल प्रहरी र जनप्रतिनिधीहरुसंग समन्वय गरेर उक्त कार्य गरेको हो ।

वराहक्षेत्र जुनियर जेसिजका अध्यक्ष अमीत साहको संयोकत्वमा भएको जेब्रा कर्सिङ बनाउने कार्यक्रममा वडा नं ८ का अध्यक्ष रोशन खड्का, वडा नं ६ का अध्यक्ष उद्बब पोखरेल , इलका प्रहरी कार्यलय महेन्द्रनगरका प्रमुख प्रहरी निरिक्षक बिकाश राई ,

समाहसेवि बाबुराम बिष्ट, संकर बस्नेत , चक्रघट्टि जेसिका संस्थापक अध्यक्ष निश्चल बस्नेत, पुर्व अध्यक्ष दिनेश पोखरेल , अध्यक्ष सुरेश श्रेष्ठ , कार्यकारिणि वरिष्ठ उपाध्यक्ष महेश घिमिरे ( सुरज) , ट्राफिक प्रहरीका अधिकारीहरुले सहजिकरण समेत गरेका थिए ।

धरानकाे युएन नवोदयका ...

धरान/ कोशी प्रदेशकै अग्रणी शैक्षिक संस्थामध्ये एक ...

लागुऔषध मुद्दाका फरा ...

धरान/लागूऔषध मुद्दामा अदालतबाट तीन वर्ष कैद र दुई लाख र ...

श्रीलङ्का टापुमा कटा ...

बराहक्षेत्र/ सप्तकोशी नदीको नदी उकास क्षेत्रमा रहेको श् ...

धरानका दुई परिवार सव ...

इलाम / धरानका दुई परिवारसहित सवार बोलेरो इलाममा दुर्घटन ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved