ब्राम्हण समाजद्वारा उद्घोषण तालिम

  • जेठ १४, २०८१
  • कोशीपत्र/संवाददाता
alt

धरान/ नेपाल ब्राम्हण समाज धरान नगर कमिटीले उद्घोषण तालिमको आयोजना गरेको छ ।

स्थानीय सरकार धरान उपमहानगरपालिकाले जातीय संघ संगठनलाई छुट्याउने बजेट अन्तर्गत खस आर्यको लागि विनियोजित रकमबाट धरान १० सिंहदेवी मन्दिरको प्रांगरणमा उद्घोषण तालिमआयोजना गरिएको हो ।

तालिममा ५ दिनसम्म सञ्चालन भएको सो उद्घोषण तालिममा विष्णु बराल र जयप्रसाद निरौलाले सहजीकरण गर्नुभएको थियो । तालिममा २२ जना युवा युवतीको सहभागिता रहेको थियो ।

f53a67ad-16ba-40f8-8819-ddd9a769aefd १२ अगाडि समाजले समय हिन्दु सनातन धर्म त्यसमा पनि बाम्हण तथा क्षेत्रीयहरुले पूजाआजा, विवाह समारोह लगायतमा प्रयोग गर्ने बालेन, संगीनीलगायतका तालिम दिइएका थियो । युवा पुस्तालाई सँस्कृति सम्बन्धी जानकारी होस् भन्ने उद्देश्यले तालिमको आयोजना गरिएको समाजका अध्यक्ष उद्धव अधिकारीले बताए ।

सामाजिक अभियन्ता पितरुमल अग्रवालको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा प्रशिक्षक लालबहादुर कार्की र अञ्जना पौडेलले तालिम प्रभावकारी भएको बताएका थिए । उनीहरुले तालिमबाट धेरै कुरा सिकेको बताउदै यसलाई व्यवहारमा उतार्ने बताए ।

कार्यक्रममा समाजिक विकास महाशाखा अधिकृत भुवनकुमारी राई लगायत विभिन्न सामाजिक संघ संस्थाको उपस्थिति रहेको थियो । कार्यक्रममा प्रशिक्षार्थीहरुलाई प्रमाणपत्र समेत वितरण गरेको थियो ।

सुनसरीबाट ब्राउन सु ...

सुनसरी/ सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका– ...

सुनसरीमा करिब ८ लाखक ...

इनरुवा/सुनसरीको इनरुवा नगरपालिका–१ मा प्रहरीले अव ...

हरिशयनी एकादशी आज : ...

काठमाडौँ/ प्रत्येक वर्ष आषाढ शुक्ल एकादशीका दिन घर&ndas ...

धरान आउदै गरेका प्र ...

धरान/ धरान उपमहानगरपालिका–६ स्थित मदन भण्डार ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved