एमाले सुनसरीको आठौ जिल्ला अधिवेशनको अवसरमा रक्तदान कार्यक्रम "अधिवेशनको भोली पार्टी उपाध्यक्ष एवम् पूर्वप्रधानमन्त्री ईश्वर पोख्रेलले उद्घाटन गर्ने "

  • जेठ ४, २०८१
  • कोशीपत्र/संवाददाता
alt

धरान । नेकपा एमाले सुनसरीको आठौं अधिवेशन शनिबारदेखि इटहरीमा हुदैछ । अधिवेशनको  अवसरमा पारेर शुक्रबार रक्तदान कार्यक्रम आयोजना गरियो । उक्त रक्तदान कार्यक्रममा ८० पिन्ट रगत संकलन भएको अधिवेशन आयोजक कमिटीको स्वास्थ्य उपसमितीका संयोजक सुबास पौडेलले बताए ।7cb64b6d-9cd8-4b2b-84b9-d15c5359ef34 5 4 6 2 3

उनकै अध्यक्षतामा भएको कार्यक्रममा पार्टीका नेता, कार्यकर्ता, विद्यार्थी, युवाहरुले रक्तदान गरेका थिए । नेकपा एमाले सुनसरी जिल्ला कमिटीको आयोजनामा भएको रक्तदान कार्यक्रम पार्टीको इटहरी नगर कमिटीले व्यवस्थापन गरेको थियो । नेपाल रेडक्रस सोसाइटी सुनसरीको सहकार्यमा संचालन भएको रक्तदान कार्यक्रममा संकलित रगत धरान स्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको ब्लड बैंकमा जम्मा गरिएको कार्यक्रमका अध्यक्ष पौडेलले जानकारी दिए ।

भोली एमाले सुनसरीको आठौ जिल्ला अधिवेशनको उद्घाटन कार्यक्रम पार्टी उपाध्यक्ष एवम् पूर्वप्रधानमन्त्री ईश्वर पोख्रेलले  गर्ने एमाले सुनसरीका अध्यक्ष रेवतीरमण भण्डारीले वताएका छन् ।  

ऐन संशोधनका लागि खबर ...

काठमाण्डौं/ सरकारले विधेयक मार्फत ल्याउन लागेको सव ...

ऐतिहासिक विजयपुरमा व ...

धरान/ ऐतिहासिक तथा पुरातात्विक महत्व बोकेको विजयपु ...

सामूहिक राजीनामाबीच ...

धरान/ धरानका पुर्व मेयर तथा प्रतिनिधी सभाका सामसद ...

मलद्वारमा लुकाएर ल्य ...

झापा/ भारतबाट नेपालतर्फ लागूऔषध भित्र्याउने प्रयास ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved