पूर्वस्वास्थ्यमन्त्री निर्मला अशोक राईको पार्टीमा

  • जेठ २, २०८१
  • कोशीपत्र/संवाददाता
alt

मोरंग/ जनता समाजवा पार्टीबाट निर्वाचितभएकी कोशीप्रदेशकीपूर्वस्वास्थ्यमन्त्रीनिर्मलालिम्बुले भर्खरै गठित अशोक राई नेतृत्वको पार्टीलाई रोजिकी छिन् ।

राई नेतृत्वको जनता समाजवादी पार्टी रोजेकीहुन् । जसपा नेपालविभाजित भएपछि उक्त दलबाट निर्वाचितजनप्रतिनिधिलाई दल रोज्न निर्वाचनआयोगले समय दिएको थियो ।

मङ्गलवार लिम्बुले विराटनगरस्थितप्रदेश निर्वाचनकार्यालयमागई आफू अशोक राई नेतृत्वको जनता समाजवादी पार्टीमा रहने भनी सनाखत गरेकीहुन् ।

लिम्बुले आफूले दल विभाजन भएपछि राई नेतृत्वको जसपा रोजेको बताइन् । कोशीप्रदेशसभामाजसपा नेपालबाट लिम्बु एक मात्र सांसद थिइन् ।

उनले जसपा रोजेपछि उपेन्द्र यादव नेतृत्वको पार्टीको कोशीप्रदेशसभामाकुनै सांसद बाँकी छैनन् । उनी कोशीप्रदेशको दुई पटक स्वास्थ्यमन्त्रीभएकीथिइन् ।

२०६९ पुस २५ गते पहिलो पटक भएकीथिइन् । त्यसबेलाहिक्मतकार्कीको नेतृत्वमा सरकार भएको बेलालिम्बु स्वास्थ्यमन्त्रीभएकीथिइन् ।

त्यसपछि २०८० साउन २६ गते दोस्रो पटक स्वास्थ्यमन्त्रीभएकीथिइन । दोस्रो पटक उद्धव थापाको नेतृत्वमा सरकार हुँदाउनी स्वास्थ्यमन्त्रीभएकीथिइन् ।

ऐन संशोधनका लागि खबर ...

काठमाण्डौं/ सरकारले विधेयक मार्फत ल्याउन लागेको सव ...

ऐतिहासिक विजयपुरमा व ...

धरान/ ऐतिहासिक तथा पुरातात्विक महत्व बोकेको विजयपु ...

सामूहिक राजीनामाबीच ...

धरान/ धरानका पुर्व मेयर तथा प्रतिनिधी सभाका सामसद ...

मलद्वारमा लुकाएर ल्य ...

झापा/ भारतबाट नेपालतर्फ लागूऔषध भित्र्याउने प्रयास ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved