आगलागी पिडितलाइ बिराट क्याम्पसको आर्थिक सहयोग

  • चैत २०, २०८०
  • कोशीपत्र/संवाददाता
alt

मोरङ/ बिराटनगर ९ मा संचालित बिराट क्याम्पस बिराटनगरले रंगेली ३ बाबु साहेब टोलमा भएको आगलागीबाट पीडित भएका बिधार्थीहरुको लागी राहत सहयोग स्वरुप नगद हस्तान्तरण गरेको छ ।

सहयोग नेपाल राष्ट्रिय शिक्षक संगठन रंगेली नगर समितिका सहयोगी अभियान्ता तथा समितिका नगर सचिव हर्क बहादुर पौडेललाइ जिम्मा लगाएको छ।

कलेजले समाज प्रतिको उत्तरदायित्व पनि बहन गर्नु पर्छ भन्ने सोचको साथमा यसरी बिपतमा परेका बिधार्थी तथा परिवारहरु लाइ राहत प्रदान गरेको कलेजका संचालक तथा सहायक क्याम्पस प्रमुख रोशन घिमिरेले बताए ।

यस्तो बिपदको अवस्थामा पाएको सहयोगले पिडितलाइ ठुलो राहत मिल्ने कुरा नगर सचिव पौडेलले बताए।

शनिबार दिउसो बिधुत्तिय तारबाट फैलिएको आगोले बाबुसाहेब टोलका २० घर जलेर नष्ट हुदा २८ परिबारका एक सय १८ जना विस्थापित भएको जनाइएको छ ।

विश्व वातावरण दिवसको ...

वराहक्षेत्र/ बराहक्षेत्र नगरपालिकाले चक्रघटी बजार क्षेत ...

विश्व वातावरण दिवसका ...

इटहरी/  विश्व वातावरण दिवसका अवसरमा मोडर्न प्रिपरे ...

ऐन संशोधनका लागि खबर ...

काठमाण्डौं/ सरकारले विधेयक मार्फत ल्याउन लागेको सव ...

ऐतिहासिक विजयपुरमा व ...

धरान/ ऐतिहासिक तथा पुरातात्विक महत्व बोकेको विजयपु ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved