धरानमा हाेलीकाे उमङ्ग तस्बिरमा हेर्नुस्

  • चैत १२, २०८०
  • कोशीपत्र/संवाददाता
alt

धरान / फागुन शुक्ल पूर्णिमाका दिन मनाइने फागु अर्थात् होली पर्व आज तराईका जिल्लामा हर्षोल्लासका साथ मनाइएको छ । वसन्त ऋतुको आगमनसँगै आपसी मेलमिलाप र सद्भावनाको सन्देश लिई आउने फागु पर्व आज परम्परागत रूपमा विभिन्न रङ र लोला खेली मनाउने परम्परा छ ।

सोही क्रममा सुनसरी को धरान मा पनि हर्षोल्लासका साथ होली पर्व मनाइएको छ । धरान / फागुन शुक्ल पूर्णिमाका दिन मनाइने फागु अर्थात् होली पर्व आज तराईका जिल्लामा हर्षोल्लासका साथ मनाइएको छ ।

वसन्त ऋतुको आगमनसँगै आपसी मेलमिलाप र सद्भावनाको सन्देश लिई आउने फागु पर्व आज परम्परागत रूपमा विभिन्न रङ र लोला खेली मनाउने परम्परा छ ।

सोही क्रममा सुनसरी को धरान मा पनि हर्षोल्लासका साथ होली पर्व मनाइएको छ । 

तस्बिरहरू हेर्नुस् 20240325_113145 20240325_113526 20240325_143704 20240325_143721 20240325_143704

20240325_143921

धरानमा हुनेभयो 'मिस् ...

धरान/ नेपाल तरुण दल, सुनसरी क्षेत्र नम्बर १ क्षेत् ...

नेपालकै टप–१० मा धरा ...

धरान/धरान–१२ मा अवस्थित प्राइम भिजन अन्तर्राष्ट्र ...

रास्वपामाथि प्रतिबन् ...

धरान/ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) माथि लग ...

धरान ११ ले टोलबासीसँ ...

धरान/ प्रत्यक्ष रुपमा स्थानीयसँग सरोकार राख्ने स्थ ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved