सम्यक शिक्षा आधारभूत विद्यालयमा न्यानो कपडा वितरण

  • फागुन १, २०८०
  • कोशीपत्र/संवाददाता
alt

धरान/ श्री सम्यक शिक्षा आधारभूत विद्यालय धरान १७, उदयटोलमा समाजसेवी शरिन तामाङ्गको पहलमा विद्यार्थीहरुलाई न्यानो कपडा वितरण गरिएको छ ।

समाजसेवी दलबहादुर बहादुुर खड्का, सुुमन श्रेष्ठ, रमेश खत्री र नाम खुलाउन नचाहेका दुई जना सहित धरान माडवारी युवाका अध्यक्ष तथा वडा नम्बर २ को वडा सदस्य दिनेश कुमार अग्रवालको तर्फबाट गरी जम्मा ६० थान न्यानो कपडा, ५० थान टोपी र २० थान जुुत्ता वितरण गरिएको हो ।

न्यानो कपडा वितरण कार्यक्रममा मारवाडी युवा मञ्च धरानका महासचिव तथा मारवाडी युवा संगठनका केन्द्रिय सदस्य चन्द्र अग्रवाल तथा मारवाडी युवा मञ्चका कोषाध्यक्ष मनिष बंशलको उपस्थिति रहेको थियो ।

घरेलु विवादको भयावह ...

झापा/ झापाको दमकमा श्रीमान्–श्रीमतीबीच भएको ...

वैदेशिक रोजगारीको सप ...

काठमाडौँ/ वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभन द ...

बराहक्षेत्रमा बिपी स ...

बराहक्षेत्र/ नेपाली कांग्रेस वराहक्षेत्र नगर कार्यसमिति ...

हिबिस्कस बोर्डिङमा उ ...

धरान/ धरान-१५ स्थित हिबिस्कस इङ्लिस बोर्डिङ स्कुलले गर् ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved