सोम्स कलेजमा लोक सेवा सम्वन्धी बिशेष कक्षा

  • माघ २९, २०८०
  • कोशीपत्र/संवाददाता
alt

विराटनगर/ बिराट क्याम्पस स्कुल अफ म्यानेजमेन्ट स्टडीज् (सोम्स्) कलेजले लोकसेवा तयारी सम्बन्धि जानकारी गराएको छ ।

बिद्यार्थीहरुलाइ बेरोजगार अवस्था र बिदेश पलायन हुने सोचलाइ यही पनि सदुपयोग गर्न सके समयमै रोजगार पाउन सक्ने सम्भावनालाइ मध्यनजर गर्दै लोकसेवा तयारीको विषयमा जानकारी गराएको हो ।

देशमै रोजगारी पाइने सकारात्मक सोचको विकाष गर्ने उद्देश्य अनुरुप लोकसेवाको बारेमा सचेतना तथा त्यसको महत्वको बारेमा जानकारी गराएको हो ।

कार्यक्रममा व्यवस्थापन संकायतर्फका स्नातक तह अध्ययनरत बिद्यार्थीहरुको उपस्थिति रहेको थियो ।

कार्यक्रम लोकसेवाको तयारी कक्षा संचालन गर्दै आएको न्यु स्टार इन्स्ट्च्यिुटको सहयोगमा सम्पन्न गरिएको कलेजले जनाएको छ ।

विद्यार्थीहरुका लागी आवस्यक विभिन्न गतिविधिहरु गराउदै आएको सोम्स् कलेजले आगामी दिनहरुमा थप नयां कार्यक्रमहरु गरीने जनाएको छ ।

विद्यार्थीहरुले धेरै नै लाभ लिन सक्ने तथा सौद्धान्तिक ज्ञान मात्र नभएर ब्यवहारीक र सामाजिक कार्यमा पनि कसरी लाग्न सकिन्छ भन्ने कुराको ज्ञान दिने कलेजका संचालक रोशन घिमिरेले वताए ।

विचाराधिन सर्दु जलाध ...

धरान । अदालतमा विचाराधीन रहेको धरान १३ र ४ मा रहेको सर् ...

मिसेस स्टेट २०२५ सिज ...

धरान । वुमन्स वर्थ गु्रप को आयोजनामा यहि जेष्ठ १७ गते ह ...

प्रा.डा शर्मालाई निम ...

धरान । धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष् ...

अनेमसंघ सुनसरीमा विण ...

धरान । नेकपा (एमाले) को जनसंगठन अखिल नेपाल महिला संघ सु ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८५-२०४७१२३

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved