रंगेली मा गाँजा र हरिणको सिङ सहित महिला पक्राउ

  • माघ २४, २०८०
  • कोशीपत्र/संवाददाता
alt - रबिन्द्र बराल

मोरङ/ मोरङ रंगेली नगरपालीका ७ स्थित निचामारी बस्ने वर्ष ५५ कि सागर देवी को घरमा लुकाई छिपाई राखिएको अवस्थामा १ केजी ६ सय ९७ ग्रम गाँजा सहित ४ थान हरिणको सिङ जस्तो देखिने बस्तु प्रहरीले बरामद गरेको छ ।

गैरकानूनी क्रियाकलाप भैरहेको गोप्य सुचना पाएपछि निजको घर खानतलासी गर्दे उक्त सामग्री बरामद गरिएको प्रहरीले जनाएको छ ।

निजलाई थप अनुसन्धान का लागि म्याद थप गरि लागू ओैषध बिक्रीवितरण तथा ओसार पोसार मा मुद्दा दर्ता गरिने ईलाका प्रहरी कार्यलय रंगेली का प्रहरी निरिक्षक बुद्धिराम चौलागाईले बताए ।

विचाराधिन सर्दु जलाध ...

धरान । अदालतमा विचाराधीन रहेको धरान १३ र ४ मा रहेको सर् ...

मिसेस स्टेट २०२५ सिज ...

धरान । वुमन्स वर्थ गु्रप को आयोजनामा यहि जेष्ठ १७ गते ह ...

प्रा.डा शर्मालाई निम ...

धरान । धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष् ...

अनेमसंघ सुनसरीमा विण ...

धरान । नेकपा (एमाले) को जनसंगठन अखिल नेपाल महिला संघ सु ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८५-२०४७१२३

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved