दार्जिलिङ खुला ब्याडमिन्टनको उपाधी नेपालका बोगटीको हातमा

  • बैशाख १२, २०८०
  • कोशीपत्र/संवाददाता
alt

 इलाम / भारत दार्जिलिङमा सम्पन्न बिजनबारी खुला ब्याडमिन्टन प्रतियोगिता टुर्नामेन्टको बेस्ट प्लेयरको उपाधि नेपालका जीवन बोगटिले हात पारेका छन । बिजनबारी डिग्री कलेज भवनमा आयोजित उक्त टुर्नामेन्टमा नेपाल र भारतका २ सयभन्दा बढी खेलाडीहरुको सहभागिता रहेको थियो ।

अन्य सभाी खेलाडिलाई पछि पादै सहभागी खेलाडी मध्ये बोगटी सर्वोत्कृट खेलाडी घोषित भएका हुन ।
बोगटी नेपाल प्रहरीका पूर्व इन्स्पेक्टर समेत रहेका छन । त्यसैगरी ६५ वर्षभन्दा माथिको डबल्स उपाधि पोखराका रमेश भट्टचन र भोजपुरका रत्नजित तामाङले जितेका छन ।

FB_IMG_16823968559675150

यस टुर्नामेन्टमा पहिलोपटक सहभागी बनेका पूर्वप्रहरी बोगटीले चितवनका बुद्धि चौधरीले ४५ वर्षभन्दा माथि समूहको डबल्स प्रतिस्पर्धामा खेलमा पहिलो स्थान ल्याएका हुन् । दुवैले उपाधि जितेसँगै बोगटीले ट्रफी र नगद पुरस्कार पाएका छन ।

४५ वर्षभन्दा माथिको प्रतिस्पर्धामा खेलमा ३४ टिम कोसहभागी रहेको थिए ।त्यस्तै बोगटी ३५ भन्दा माथिको प्रतिस्पर्धामा पनि ५ टिमलाई पछि पारेर दोस्रो भएका छन् ।

उक्त ब्याडमिन्टन खेल स्वर्गीय खेलाडी फुडुप मोक्तानको स्मृतिमा आयोजित टुर्नामेन्टमा नेपालका ५ सहित भारतका दार्जिलिङ, असम, सिलिगुडी र कालिम्पोङका खेलाडी सहभागी थियो। ३५, ४५, ५५, ६५ वर्षभन्दा माथि र खुला गरी ५ समूहमा प्रतिस्पर्धा भएको थियो ।

आफुले पाएको मत पहिचा ...

इलाम/ इलाम–२ को उपनिर्वाचनमा पराजित पहिचान प ...

नेपालको राष्ट्रिय चर ...

काठमाडौँ/ काठमाडौंबाट करिब १ सय १० किलोमिटरको दूरी ...

धरानमा दिप प्रज्वलन, ...

धरान/ मर्यादित काम, श्रमिकको सम्मान, हाम्रो अभियान ...

पशुपतिको विद्युत शवद ...

काठमाडौं/ पशुपति आर्यघाटस्थित विद्युत शवदाह आगामी ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८५-२०४७१२३

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गोबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले

Copyright © 2019 / 2024 - Koshipatra.com All rights reserved