एक दिने शिक्षकहरुलाई अभिमुखिकरण सम्पन्न

  • माघ २४, २०७९
  • "कोशीपत्र/संवाददाता"
alt

मोरङ / पूर्वाञ्चल विश्वविद्यालय व्यवस्थापन संकाय अन्तर्गत सेमेष्टर प्रणाली बमोजिम सञ्चालित स्नातकोत्तर तहको एमविए स्नातकतहको विविए शैंक्षिक कार्यक्रमहरुको नयाँ परिमार्जित पाठ्यक्रमको बारेमा एक दिने शिक्षकहरुलाई अभिमुखिकरण गरेको छ ।

पूर्वाञ्चल विश्वविद्यालय व्यवस्थापन संकाय सम्बन्धित कलेजमा अध्यापन गराउने शिक्षकहरुलाई जानकारी दिन र अभिमुखिकरण गराएको हो । गोष्ठीकोको उद्घाटन पूर्वाञ्चल विश्वविद्यालयका उपकूलपति प्रा.डा. यादवराज कोइरालाले गरे । मधेश विश्वविद्यालयका उपकुलपति प्रा.डा. दीपक शाक्य ले एमविए र विविए शैक्षिक कार्यक्रमको पाठ्यक्रम वारे प्रकाश पारे । 

पू.वि.व्यवस्थपन संकायका डीन प्रा.डा. विजुकुमार थपलियाको अध्यक्षतामा भएको कार्यक्रममा पू.वि.इन्जिनियरिङ्ग संकायका डीन प्रा.डा. देवीप्रसाद भट्टराई, कला, कानून तथा शिक्ष्शास्त्र संकायका डीन प्रा.डा. अनिलप्रसाद पोखरेल, विज्ञान तथा प्रविधि संकायका डीन प्रा.डा. पवनकुमार झा, योजना महाशाखा प्रमुख डा. कोमलप्रसाद दुलाल, पाठ्यक्रम तथा विकास केन्द्रका निर्देशक प्रा.डा. मेदनीप्रसाद नेपाल, अनुसन्धान तथा विकास केन्द्रका निर्देशक प्रा.डा. मिनराज ढकाल, एम. फिल. शैक्षिक कार्यक्रमका निर्देशक डा. उत्तमकुमार रेग्मी, मेडीकल संकाय का सह –डीन नविन लामिछाने र पू.वि.व्यवस्थापन संकायका सह डीन सोनिला शाक्य लगायतले बोलेका थिए ।

कार्यक्रममा प्रदेश १ र मधेश प्रदेशका १५ वटा व्यवस्थापन संकाय अन्तर्गतका स्कूल÷क्याम्पस÷कलेजका ६५ जना शिक्षकहरुको सहभागि रहेका थिए ।

धरानको कार्यपालिका ब ...

धरान/संविधान अनुसार प्रत्येक वर्षको असार १० गते भित्र न ...

फेसबुकमा प्राविधिक स ...

काठमाडौं/  सामाजिक सञ्जाल फेसबुकमा आइतबार दिउ ...

घर फर्किने बाटो नै अ ...

धरान/ खोटाङमा शनिबार साँझ परेको अविरल वर्षापछि आएको आकस ...

धरानमा ब्राउन सुगरसह ...

धरान/ सुनसरीको धरान उपमहानगरपालिका–७ पानमारा ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved