बालविवाह, बहुविवाह, दाइजो प्रथाको न्यूनिकणका लागि अन्तरक्रिया

  • माघ ७, २०७९
  • "रबिन्द्र बराल"
alt

रंगली/ मधेशमा बालबिवाहा, वहुविवाह र दाइँजो प्रथा भयावह बन्दै गएपछि रंगेली नगरपालिकाले सरोकार पक्षहरुलाई सहभागी गराएर न्यूनिकरणको लाग अन्तरक्रिया राखेको छ

मोरङको रंगेली नगरपालिका ७ मा रहेको नगरपालिकाको प्रांगरणमा राखेको अन्तरक्रियामा अधिकांशले बालविवाह, वहुविवाह र दाइँजो मधेशमा अत्यन्तै विकराल समस्याको रुपमा देखा परेको बताएका थिए । उनीहरुले न्यूनिकरणका लागि सबै सरोकारवाला पक्षहरु गम्भीर हुने समय आएको बताएका थिए । विशेष गरी मधेशमा अशिक्षित समुदायमा यो समस्या देखिएको छलफलमा सहभागी सरोकारवालाहरुले बताएका थिए । उनीहरुले योसँगै बोक्सीको आरोपमा समेत यातना दिने क्रम बढेर गएको बताएका थिए ।

छलफलमासावित्रा कुमारी शर्मा, ओमकार साह, अधिवक्ता रुकमणि दाहाल, रंगेली नगरपालिका मेयर दिलिप वगडिया, उपमेयर भुमा पराजुली, सुनिता सिटौला, देवन्ता राजवंशी, विभिन्न बिद्यालयका बालबालिका लगायतको सहभागीता समेत रहेको थियो । उनीहरुले यस्ता समस्या आएको खण्डमा उजुरी दिन सक्ने समेत बताएका थिए ।

धरानको कार्यपालिका ब ...

धरान/संविधान अनुसार प्रत्येक वर्षको असार १० गते भित्र न ...

फेसबुकमा प्राविधिक स ...

काठमाडौं/  सामाजिक सञ्जाल फेसबुकमा आइतबार दिउ ...

घर फर्किने बाटो नै अ ...

धरान/ खोटाङमा शनिबार साँझ परेको अविरल वर्षापछि आएको आकस ...

धरानमा ब्राउन सुगरसह ...

धरान/ सुनसरीको धरान उपमहानगरपालिका–७ पानमारा ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved