ग्रिनक्रसद्वारा निःशुल्क स्वास्थ्य शिविर

  • पुस १०, २०७९
  • "कोशीपत्र/संवाददाता"
alt

मोरङ / ग्रिनक्रस हस्पिटलले सर्वसाधारणलाई लक्षित गरी एक दिने स्वास्थ्य शिविर सम्पन्न गरेको छ ।

स्वास्थ्यको क्षेत्रमा महत्वपूर्ण योगदान पु¥याउदै आएको हस्पितालले शुक्रबार ग्रामथान ५ मा रहेको हंस मेमोरियल एकाडेमी प्रा.लि तेतरीयामा एक दिने स्वास्थ्य शिविर सम्पन्न गरेको हो ।
बरिष्ठ बालरोग विशेषज्ञ डा. रामनारायण चौधरी, हाडजोर्नी तथा नशारोग विशेषज्ञ डा. अमितकुमार सेठ, बरिष्ठ फिजिसिएन डा. चन्दन विश्वास, बरिष्ठ सर्जन डा.दिवाकर विश्वासले शिविरमा आएका विरामीहरुको चेकजाँच गरेका थिए ।

शिविरबाट ३ सय जना सर्वसाधारणले सेवा लिएका थिए । उनीहरुलाई चेकजाँचसँगै निःशुल्क औषधि समेत वितरण गरिएको थियो ।

 

भारतको प्याजमा निर्भ ...

धरान/ भारतमा प्याजको मूल्य बढ्नु र नेपालमा प्याज उ ...

बाढीपीडितको पीडामा प ...

काठमाडौं/  पश्चिम नेपाल बस व्यवसायी प्रालिले प्रधा ...

धरानमा १ हजार जनाको ...

धरान/ ज्येष्ठ नागरिकमा बढ्दो हड्डी कमजोर हुने समस् ...

बाढी प्रभावितको सहयो ...

काठमाडौं/ रसुवामा आएको विनाशकारी बाढीबाट प्रभावित ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved