शिक्षादीपद्वारा उत्कृष्ट विद्यार्थीलाई पुरस्कृत

  • मंसिर २७, २०७९
  • "कोशीपत्र/संवाददाता"
alt

मोरङ /  विराटनगर ९ मा रहेको शिक्षादीप कलेजले प्रथम त्रैमासिक परीक्षामा उत्कृष्ट अंक ल्याउने व्यवस्थापन संकायका विद्यार्थीलाई पुरस्कृत गरेको छ ।
कलेजमा कक्षा ११ र १२ का विद्यार्थीहरुलाई आइतबार एक कार्यक्रम वीच पुरस्कृत गरेको हो ।

कलेजले सञ्चालन गरेको परिक्षाहरुमा उत्कृष्ट अंक ल्याउने छात्र छात्राहरुलाई आकर्षक छात्रवृति प्रदान गर्नुका साथै नगद पुरस्कार प्रदान गर्ने गरेको जानकारी कलेजका व्यवस्थापन संकायक को–अर्डिनेटर शंकर भट्टराईले बताए ।

यसैबीच कक्षा ११ र १२ मा प्रथम, दोस्रो र तृतीय हुने सन्दिप चौधरी, नितेश यादव, रुची चौधरी, सौगात क्षेत्री, रोसन कुमार सहनी, समिक्षा न्यौपाने, श्रीयन्सा दाहाल खत्री र सुमन आचार्यलगायतका विद्यार्थीहरुलाई कलेजका प्रिन्सिपल ज्ञानवहादुर खड्का, को–अर्डिनेटर भट्टराई र निर्देशक टेकेन्द्र बस्नेतले पुरस्कृत गरेका थिए ।

कलेजले आयोजना गरेको वतृत्वकला प्रतियोगितामा प्रथम, द्वितिय, तृतीय र शान्तवना स्थान हासिल गर्ने क्रमशः ललिता साह, प्रज्जवल कडरिया, अञ्जु मण्डल र इशा कार्कीलाई पनि पुुरस्कृत गरिएको थियो ।

सरकारी बीमाले औषधि व ...

धरान/ नेपाल सरकारद्वारा सञ्चालनमा ल्याइएको स्वास्थ्य बी ...

कोशी प्रदेश ब्याडमिन ...

धरान/  धरानमा सम्पन्न कोशी प्रदेश ब्याडमिन्टन प्रत ...

धनकुटामा पहिलो पटक श ...

इटहरी/  जिल्लामै पहिलो पटक बुधबार साँझ धनकुटा ...

नाम्जेको होमस्टेमा च ...

धरान/ अमेरिकाको सिएननले विश्वमा रहेको १२ औं गन्तव् ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved