एन्टिमाइक्रोबियल सचेतनामा नाटक प्रस्तुत

  • मंसिर ११, २०७९
  • "कोशीपत्र/संवाददाता"
alt

धरान/ रोटर्याक्ट क्लब अफ धरान घोपाले एन्टि माइक्रोबियल सचेतनामूलक नाटक प्रस्तुत गरेको छ ।
रोटर्याक्ट क्लब अफ धरान घोपाले ‘विश्व एन्टिमाइक्रोबियल सचेतना सप्ताह’ अवसर पारेर एन्टिमाइक्रोबियल रेजिस्टेन्स विषयमा नाटक स्वास्थ्य शिक्षाको आयोजना गरेको थियो ।

कार्यक्रमको मुख्य उद्देश्य ग्लोबल एन्टिमाइक्रोबियल रेजिस्टेन्स (एएमआर) बारे चेतना अभिवृद्धि गर्नु रहेको आयोजकले जनाएको छ । जनसङ्ख्या, स्वास्थ्यकर्मी र नीति निर्माताहरू बीचको उत्कृष्ट अभ्यासलाई थप उदीयमानलाई पार गर्न प्रोत्साहन गर्ने , लागुऔषध प्रतिरोधी संक्रमणको फैलावटको बारेमा आम जनतालाई शिक्षित गर्न, एन्टिबायोटिक औषधिको दुरुपयोग र त्यसका हानिकारक असरहरूबारे जनचेतना जगाउने लगायतका विभिन्न चेतनामूलक नाटक मञ्चन गरिएको जनाएको छ ।

धरानको भानुचोकमा स्मिता पौडेल, अक्षया वस्ती, शान्ति शर्मा, रिकेश गान्धी, केशर कार्की, मनस्वी आचार्य, कृष रौनियार, सरोज दाहाल, बिनामजंग महत, विक्रम सिंह राणा, नितेश न्यौपाने, रसिक नेपाल, साँजी कपाल लगायतले नाटकमा अभिनय गरेका थिए ।
क्लबका अध्यक्ष ऋतिक राज पासवान सहित करिब ५० जना स्वयंसेवकको सहभागिता रहेको थियो ।

शैक्षिक र सार्वजनिक ...

धरान/ स्थानीय समस्याप्रति चासो राख्दै नीतिगत तथा दीर्घक ...

प्राइम भिजन कलेजको भ ...

धरान/ प्राइम भिजन इन्टरनेशनल हस्पिटालिटी म्यानेजमे ...

प्रतिभाको कदर गर्दै ...

धरान/  धरान–१२ स्थित मेघा हिमालयन कलेजले सौन ...

श्रम संस्कृति पार्टी ...

इटहरी/ श्रम संस्कृति पार्टी परित्याग गरेका रास्वपा ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved