परीक्षा नियन्त्रकलाई विद्यार्थीहरुले थुने

  • भदौ २९, २०७९
  • "कोशीपत्र/संवाददाता"
alt

धरान । परीक्षा नियन्त्रकले विद्यार्थीमाथि अभद्र व्यवहार गरेको भन्दै विराटनगरको एक कलेजमा दुई घण्टा थुनिदिएका छन् ।

विराटनगरस्थित पूर्वाञ्चल विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालयका सहायक परीक्षा नियन्त्रकले अभद्र व्यवहार गरेको भन्दै विद्यार्थीहरुले दुई घण्टा थुनिदिएका हुन् ।

विद्यार्थीहरुले पूर्वाञ्चल विश्वविद्यालयले यही भाद्र २३ गते प्रकाशित गरेको परीक्षा केन्द्र तोकिएको सूचना खारेज नगरी पुनः २५ गते नयाँ सूचना प्रकाशन गरेको र हाल सञ्चालन भइरहेको परीक्षा अव्यवस्थित र अपारदर्शी भएको भन्दै आन्दोलन आन्दोलन चर्काएका थिए ।

विद्यार्थीहरुले हाल संचालन भएको परीक्षा स्थगित गर्नु पर्ने,सबै सम्बन्धित कलेजका परीक्षा केन्द्रहरू हरेक सेमेस्टरमा रोटेसनको आधारमा नियम अनुसार सञ्चालन हुनुपर्ने, परीक्षा केन्द्र परिवर्तन हुनुपर्ने लगायतका माग रोखेर आन्दोलन चर्काएका हुन् ।

इष्टर्न कलेज अफ इन्जिनियरिङ विराटनगरका विद्यार्थीहरूले सो परीक्षा केन्द्रमा विभिन्न माग राखेर छलफल गर्न जाँदा कुरै नसुनी आफूहरू माथि सहायक परीक्षा नियन्त्रक अजय कुमार साहले अभद्र व्यवहार गरेको आरोप लगाएका छन् । साहलाई कार्वाही गर्नुपर्ने माग राखेका छन् ।

श्रम संस्कृति पार्टी ...

बेलबारी/ हर्क साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टीका ...

शैक्षिक र सार्वजनिक ...

धरान/ स्थानीय समस्याप्रति चासो राख्दै नीतिगत तथा दीर्घक ...

प्राइम भिजन कलेजको भ ...

धरान/ प्राइम भिजन इन्टरनेशनल हस्पिटालिटी म्यानेजमे ...

प्रतिभाको कदर गर्दै ...

धरान/  धरान–१२ स्थित मेघा हिमालयन कलेजले सौन ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved