निःशुल्क स्वास्थ्य परीक्षण

  • भदौ २६, २०७९
  • "कोशीपत्र/संवाददाता"
alt

धरान । धरानको स्पार्क पाइभ अस्पतालले आठौ बार्षिकोत्सवका अवसरमा निःशुल्क स्वास्थ्य शिविरको आयोजना गरेको छ ।

धरान १ मा रहेको अस्पतालको प्रांगरणमा भएको शिविरमा ९० जना विरामीले परीक्षण गरेका थिए । काठमाण्डौ स्पार्क अस्पतालका विशिष्ट चिकित्सक डा.अनिलकुमार महतो र धरानकी डा.सहरा भुजेलले विरामीहरुको चेकजाँच गरेका थिए । हाडजोर्नी, नशा, ढाँड दुख्ने, गर्धन दुख्न्े, बाँथ रोग, युरिक एसिड, शरीर पोल्ने, झमझमाउने प्यारालेसिस, मुख बाँगिएको लगायतका रोगका विरामीहरुको निःशुल्क परीक्षण गरिएको थियो । अस्पतालले प्रत्येक बर्ष बार्षिकोत्सवको अवसरमा शिविरको आयोजना गदै आएको छ । चेकजााँचमा आएका विरामीहरुलाई ल्याव टेष्टमा  २० प्रतिशत छुट गरिएको थियो भने विरामीदलाई भर्ना गरी उपचार गर्ने व्यवस्था समेत मिलाइएको थियो ।

श्रम संस्कृति पार्टी ...

बेलबारी/ हर्क साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टीका ...

शैक्षिक र सार्वजनिक ...

धरान/ स्थानीय समस्याप्रति चासो राख्दै नीतिगत तथा दीर्घक ...

प्राइम भिजन कलेजको भ ...

धरान/ प्राइम भिजन इन्टरनेशनल हस्पिटालिटी म्यानेजमे ...

प्रतिभाको कदर गर्दै ...

धरान/  धरान–१२ स्थित मेघा हिमालयन कलेजले सौन ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved