विएचएममा उत्कृष्ट हुनेलाई कलेजद्वारा पुरस्कृत

  • साउन १८, २०७९
  • "कोशीपत्र/संवाददाता"
alt

धरान । त्रिभुवन विश्वविद्यालयद्वारा सन्चालित बिएचएम तेस्रो सेमेस्टरमा धरान प्रथम हुने जानुका राई (३.६४ जिपिए ) र बिएचएम पाचौ सेमेस्टरमा धरान टपर रितु साम्पाङ राई (३.४५ जिपिए) लाई दश हजारसहित सम्मानपत्रले सम्मानित ग गरेको छ ।

कलेजका निर्देशक ज्ञानेश्वर झा, क्याम्पस प्रमुख डम्बर कुमार तुम्बापो र बिएचएम कोर्डिनेटर गगन श्रेष्ठ, प्राध्यापक सिर्जना लिम्बुले उनीहरुलाई सम्मान गरेका थिए ।

देवानगञ्जमा फेरि भिड ...

धरान/ सुनसरीको देवानगञ्ज गाउँपालिका–३ देवानगञ्ज ब ...

बडी विल्डिङ एण्ड फिट ...

धरान/  धरान बडीविल्डिङ एण्ड फिटनेश संघको अध्य ...

सुनसरी हिंसाः विराट ...

धरान/  सुनसरीको देवानगन्ज गाउँपालिका–३ ...

विद्यालयको कोठाभित्र ...

झापा/ झापाको मेचीनगर–६ स्थित अरुणोदय माध्यमिक विद ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved