सियोनले होटल म्यानेजमेन्ट अध्यापन गराउने

  • साउन ८, २०७९
  • "स्नेहा श्रेष्ठ"
alt

धरान । सियोन स्कुले शैक्षिकसत्र ०७९/०८० मा होटल मेनेजमेन्ट अध्ययन गराउने भएको छ ।

धरान १६ मा रहेको सियोन स्कुले यो शैक्षिकसत्र देखि कक्षा ११र १२ का विधार्थीहरुलाई मध्येनजर गरी होटल मेनेजमेन्ट बिषयमा अध्ययापन गराउन लागिएको कलेजले जनाएको छ ।

होटल मेनेजमेन्ट पढने विधार्थीहरुलाई कलेजले शुक्रबार स्कुलमा एकै ठाउ सामेल गरी होटल म्यानेजमेन्ट अध्ययन गर्दा हुने फाइदाको विषयमा जानकारी गराएको थियो । सियोन स्कुलका शिक्षक अनिस सुलवाले विद्यार्थीहरुलाई सो विषयमा एक घण्टा जानकारी मुलक अनुभव सुनाएका थिए ।

उनले भने–‘शिक्षा भनेको सर्टिफिकेट प्राप्त गर्नकै लागि मात्र हैन, शिक्षालाई व्यवहारिक रुपमा उतार्न सक्नुपर्छ ।’

उनले यो कलेजमा दश बर्ष देखिा होटल मेनेजमेन्ट शिक्षा सुरु भएको बताउदै विद्यार्थीहरु पछिल्लो समय यो विषयमा आकर्षित बन्दै गएको बताए । उनले अन्य विषय भन्दा होटल म्यानेजमेन्ट फरक विषय हो, धरानमा धेरै होटल रेष्टुरेन्टहरु भएकाले विधार्थीह यो विषमा अध्यन गरे व्यवसायिक बन्न सहयोग पुग्ने बताए ।

सियोन स्कुलका प्रिन्सिपल सन्दिप बान्तवाका अनुसार विद्यालयमा १ हजार ८ सयको हाराहारी विद्यार्थी अध्यनरत जानकारी दिए । सियोन स्कुलका प्लटुका कोरिनेटर अनुप अग्रवालले यो बर्ष होटल मेनेजमेन्टमा एक सय जनाको हाराहारी बिधार्थीहरु रहने र ३० एउटा कक्षामा ३० जना विधार्थी राखेर अध्ययन गराउने विद्यालयको तार्गेट रहेको बताए ।

कार्यक्रममा वीरेन्द्र मेमोरियल कलेजका डिप्लोमा शिक्षक लोकेन्द्र श्रेष्ठ लगायतले होटल म्यानेनमेन्ट विषयको फाइदाका विषयमा जानकारी गराएका थिए ।

रामधुनीका मेयरको विर ...

धरान/  सुनसरीको रामधुनी नगरपालिकाको मेयर शंकर ...

श्रम संस्कृति पार्टी ...

बेलबारी/ हर्क साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टीका ...

शैक्षिक र सार्वजनिक ...

धरान/ स्थानीय समस्याप्रति चासो राख्दै नीतिगत तथा दीर्घक ...

प्राइम भिजन कलेजको भ ...

धरान/ प्राइम भिजन इन्टरनेशनल हस्पिटालिटी म्यानेजमे ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved