धनकुटा प्रशासनद्वारा ८ हजार भन्दा बढी नागरिकता प्रदान

  • साउन ६, २०७९
  • "कोशीपत्र/संवाददाता"
alt

धरान । जिल्ला प्रशासन कार्यलय धनकुटा आर्थिक बर्ष २०७८÷ २०७९ मा ८ हजार ८ सय २२ जना लाई नागरिकता वितरण गरेको जनाएको छ ।

कार्यालयका अनुसार वितरण गरिएको नागरिककतामध्ये ८ हजार ८ सय १९ जना लाई बंशजको आधारमा र तीन जनालाई बैबाहिक अंगिकृत नागरिकता प्रदान गरेको हो ।

जिल्ला प्रशासन कार्यलय धनकुटाले प्रकाशन गरेको २०७८ को बुलेटिन अनुसार ६ हजार ५० वटा प्रतिलिपी समेत दिएको जनाएको छ ।

सबै भन्दा बढी गएको पुस महिनामा २ हजार ६ सय ८३ जनाले बंशजको आधारमा नागरिकता लिएको र गत आर्थिक बर्षको श्रावण महिनामा सबैभन्दा कम २ सय ६३ जनाले बंशजको आधारमा नागरिकता लिएको तथ्याक रहेको कार्यालयले जनाएको छ ।

फागुन महिना सबै भन्दा बढी १ हजार ६७ जनाले प्रतिलिपि लिएका छन् भने सबै भन्दा कम श्रावण महिनामा २ सय १० जनाले प्रतिलिपी लिएको कार्यालयले गरेको तथ्याकमा उल्लेख छ ।

रामधुनीका मेयरको विर ...

धरान/  सुनसरीको रामधुनी नगरपालिकाको मेयर शंकर ...

श्रम संस्कृति पार्टी ...

बेलबारी/ हर्क साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टीका ...

शैक्षिक र सार्वजनिक ...

धरान/ स्थानीय समस्याप्रति चासो राख्दै नीतिगत तथा दीर्घक ...

प्राइम भिजन कलेजको भ ...

धरान/ प्राइम भिजन इन्टरनेशनल हस्पिटालिटी म्यानेजमे ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved