खुल्ला बास्केटबल प्रतियोगिता हुने

  • साउन २, २०७९
  • "कोशीपत्र/संवाददाता"
alt

धरान । धरान मामेघा थी्र वाइ थी्र एसइइ लेवल खुल्ला बास्केटवल प्रतियोगिता हुने भएको छ ।

धरान बास्केटवल संघको आयोजना तथा सुनसरी बास्केटवल संघको सहयोगमा हुन लागेको प्रतियोगिताको प्रयोजन धरान मेघा कलेज गर्ने भएको छ । प्रतियोगिता साउन ३ र ४ गते दुई दिन हुन लागेको आयोजकले जानकारी दिएको छ । प्रतियोगितामा कक्षा ५ देखि यसै वर्ष एसइइ दिएका विद्यार्थी खेलाडीहरुले सहभागिता जनाउन पाउनेछन् । प्रतियोगितामा धरान संगै विर्तामोड, उर्लावारी, धनकुटा, तरहरा र विराटनगरका टिम गरी एक दर्जन विद्यालय टिमले सहभागिता जनाउने आयोजक धरान बास्केटवल संघले जनाएको छ । प्रतियोगिताका विजेता तथा उपविजेताले नगद पुरस्कार सहित ट्रफश्र, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन । साथै प्रतियोगिताका उत्कृष्ट खेलाडी र उदयीमान खेलाडीले समेत नगद पुरस्कार सहित ट्रफी र प्रमाणपत्र प्राप्त गर्नेछन । प्रतियोगिता धरान १२ स्थित धरान मेघा कलेजको बास्केटवल कोर्टमा हुनेछ ।

ऐन संशोधनका लागि खबर ...

काठमाण्डौं/ सरकारले विधेयक मार्फत ल्याउन लागेको सव ...

ऐतिहासिक विजयपुरमा व ...

धरान/ ऐतिहासिक तथा पुरातात्विक महत्व बोकेको विजयपु ...

सामूहिक राजीनामाबीच ...

धरान/ धरानका पुर्व मेयर तथा प्रतिनिधी सभाका सामसद ...

मलद्वारमा लुकाएर ल्य ...

झापा/ भारतबाट नेपालतर्फ लागूऔषध भित्र्याउने प्रयास ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved