सिर्जनशील जन्मोत्सव: बालबालिकासँग उपमेयर बेघाको जन्मदिन

  • असार २८, २०७९
  • "कोशीपत्र/संवाददाता"
alt

धरान । धरान उप–महानगरपालिकाका उप–प्रमुख अइन्द्र विक्रम बेघाले अपांग तथा असहाय बालबालिकासँग आफ्नो जन्म दिन मनाएका छन् ।

 सोमबार उनलो आफनो जन्मदिन धरान छाताचोकमा रहेको अपांग तथा पुनःस्थापना केन्द्रमा रहेका २६ जना असक्त र बालबालिकाहरुसङ्गै खाना खाएर जन्म दिन मनाएका हुन् । बेघाले भने–‘जन्म दिनमा गरिने फजुल खर्चलाई कटौति गरेर बालबालिकासँग जन्म दिन मनाउँदा आनन्द लागेको छ ।’

रचनात्मक ढंगबाट उपमेयर बेघाले  जन्मदिन मनाएकोप्रति केन्द्रका प्रमुख भिम राईले जानकारी प्रशंसा गरे । राईले उप–प्रमुख बेघालाई जन्म दिनको शुभ–कामना समेत ब्यक्त गर्दै धरानको समग्र विकासमा अगाडि बढ्न शुभकामना समेत दिए ।

यसैगरी बेघाले धरान–३ मा रहेको सरस्वाती बाल आश्रममा रहेका  बालबालिकाहरुसँग समेत खाना खाएका थिए । जन्मदिनमा अनावश्यक खर्च गरेर मनाउनु भन्दा अनाथ बालबालिकाहरुसँग मनाउदाँ  छुट्टै आन्नद आएको उप–प्रमुख बेघाले बताए ।

रामधुनीका मेयरको विर ...

धरान/  सुनसरीको रामधुनी नगरपालिकाको मेयर शंकर ...

श्रम संस्कृति पार्टी ...

बेलबारी/ हर्क साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टीका ...

शैक्षिक र सार्वजनिक ...

धरान/ स्थानीय समस्याप्रति चासो राख्दै नीतिगत तथा दीर्घक ...

प्राइम भिजन कलेजको भ ...

धरान/ प्राइम भिजन इन्टरनेशनल हस्पिटालिटी म्यानेजमे ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved