खुल्ला पुरुषतर्फ भोजपुर र महिलातर्फ झापा विजयी

  • असार ७, २०७९
  • "कोशीपत्र/संवाददाता"
alt

धरान । सांतौ बांझगरा खुल्ला पुरुष तथा महिला भलिबलमा भोजपुर र दमकले जितको छ ।

बांझगरा युवा क्लबले आइतार बागरकोटको खेल मैदानमा आयोजना गरेको प्रतियोगतामा पुरुषतर्फ भोजपुर षडानन्द गाउँपालिका र महिलातर्फ झापाको दमक नगरपालिकाले जित हात पारेको हो ।

महिलातर्फबाट दमक नगरपालिकाले अन्तिम स्कोर २५ अंक ल्याएको थियो भने उपविजेता इटहरी क्लबले १४ स्कोर प्राप्त गरेको थियोे । पुरुषतर्फमा भोजपुर षडानन्द नगरपालिकाले २५ स्कोर अंक प्राप्त बिजेता बनेको थियो ।

असार २, ३ र ४ गते तीनदिनसम्म चलेको प्रतियोगितामा खुल्ला पुरुष भलिबल प्रतियोगितामा प्रथम पुरस्कार १ लाख १ हजार, मेडल, प्रमाणपत्र र ट्रफी, दोस्रो पुरस्कार ६१ हजार, मेडल, प्रमाणपत्र र ट्रफी पाएका थिए भने खुल्ला महिला भलिबलतर्फ प्रथम पुरस्कार ३० हजार र दोस्रो पुरस्कार २० हजार, मेडल, ट्रफी र प्रमाणपत्र पाएका थिए । यस्तै अन्तर जिल्लास्तरीय भेट्रान भलिबलतर्फ प्रथम पुरस्कार ५१ हजार र दोस्रो पुरस्कार ३१ हजार मेडल, ट्रफी र प्रमाणपत्र प्राप्त गरेको छ ।

हिबिस्कस बोर्डिङमा उ ...

धरान/ धरान-१५ स्थित हिबिस्कस इङ्लिस बोर्डिङ स्कुलले गर् ...

धरानमा १४ औषधि पसल श ...

धरान/धरान–१८ स्थित बीपी कोइराला स्वास्थ्य विज्ञान ...

धरानको युएन नवोदयले ...

धरान/ सुनसरीको धरान–१६ मा अवस्थित युएन नवोदय +२ क ...

धरानको कार्यपालिका ब ...

धरान/संविधान अनुसार प्रत्येक वर्षको असार १० गते भित्र न ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved