भोजपुरमा विपन्न परिवारलाई सोलार प्रदान

  • जेठ १९, २०७९
  • "कोशीपत्र/संवाददाता"
alt

धरान । भोजपुरका पौवादुङमा गाउपालिकाका १ सय ५० घर परिवारलाई सौर्य बत्ती प्रदान नगरिएको छ ।

सोमबार बसेको कार्यपालिकाको पहिलो निर्णयअनुसार ८० वाट क्षमताका १ सय ५० थान सोलार सेट वितरण गरेको गरेसँगै विद्युतको पहुँच नपुगेका सर्वसाधारणलाई सौर्य बत्ती प्रदान गरिएको हो ।

गाउँपालिका र प्रदेश सरकारको साझेदारीमा ४० लाख लागतमा सोलार सेट वितरण गरेको गाउँपालिकाको भनाइ छ । वितरण गरिएका सोलार सेटबाट १० देखि १२ ओटासम्म बत्ति बाल्न सकिने बताइएको छ ।

गाउँपालिकामा विद्युत् विस्तार भइरहेको भएपनि तत्काललाई विद्युत् सेवाबाट वञ्चित रहेका विपन्न परिवारलाई लक्षित गरेर सोलार वितरण गरेको गाउँपालिका अध्यक्ष किरण राईले जानकारी दिए ।

पहिलो र दोस्रो निर्वाँचनबाट निर्वाचित अधयक्ष राईले विपन्न परिवारका लागि गाउँपालिकाले धेरै काम गर्दै आएको बताए । उनले भने– ‘बर्षौदेखि विजुलीका पहुँच पुगेका सर्वसाधारणलाई हामीले सोलार वितरण गरेका छौँ । विगतका वर्षमा पनि हामीले गरिब तथा विपन्न परिवारलाई सोलार दिँदै आएका छौँ।’

घरेलु विवादको भयावह ...

झापा/ झापाको दमकमा श्रीमान्–श्रीमतीबीच भएको ...

वैदेशिक रोजगारीको सप ...

काठमाडौँ/ वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभन द ...

बराहक्षेत्रमा बिपी स ...

बराहक्षेत्र/ नेपाली कांग्रेस वराहक्षेत्र नगर कार्यसमिति ...

हिबिस्कस बोर्डिङमा उ ...

धरान/ धरान-१५ स्थित हिबिस्कस इङ्लिस बोर्डिङ स्कुलले गर् ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved