धरान ९ मा काँग्रेसको प्यानलै विजयी

  • जेठ ४, २०७९
  • "कोशीपत्र/संवाददाता"
alt

धरान/ धरान ९ नं. वडामा नेपाली काँग्रेसको प्यानलै विजयी भएको छ ।
निर्वाचन कार्यालयले सोमबार राति १० बजे दिएको जानकारी अनुसार काँग्रेसको प्यानलै विजयी भएको हो । काँग्रेसका रुपेश आचार्यले ८ सय ९७ मत प्राप्त गर्दै विजयी भएका हुन् । उनका निकटतम प्रतिद्वन्दी नेकपा एमालेका शिवकुमार राईले ५ सय ४६ मत प्राप्त गरेका थिए ।

रुपेश आचार्यले ३ सय ५१ मतको अन्तरले पछि पार्दै विजय भएका हुन् । यस्तै, महिला सदस्यमा काङ्ग्रेसकै विन्दु अधिकारले ८ सय ३ सय २ दलित महिला अम्विका विसिलम्ले सार्कीले ८ सय ४८ मत र खुला सदस्य शरदरत्न पार्थिवले ७ सय ७९ र कृष्ण वाहादुर कार्की ७ सय ९८ मत प्राप्त गर्दै विजय भएका छन् ।

बारीबाट बजारसम्म, तर ...

धरान/पहिले–पहिले गाउँमा तरकारी त शहरमै हुने भन्ने ...

शिक्षित परिवारमै हिं ...

विराटनगर/ बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठा ...

भोजपुरको चुलाचुली गु ...

भोजपुर/ भोजपुर जिल्लाको रामप्रसादराई गाउँपालिका&nd ...

पाँचथर–ताप्लेजुङ सडक ...

पाँचथर/ तमोर करिडोरअन्तर्गत पाँचथर–ताप्लेजुङ सडकख ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved