अपडेट: धरान ६ को २ हजार मतगणना गर्दा मेयरमा मञ्जुको अग्रता, वडामा स्वतन्त्र

  • जेठ २, २०७९
  • "कोशीपत्र/संवाददाता"
alt

धरान / धरान ६ नम्बर वडाको २ हजार मतगणना गर्दा मेयरमा एमालेकी मञ्जु भण्डारीले अग्रता लिएकी छिन् भने वडाध्यक्षमा स्वतन्त्र उम्मेद्वार भुपेन्द्र भट्टराईले अग्रता लिएका छन् ।

निर्वाचन आयोगले दिएको पछिल्लो जानकारी अनुसार मेयरमा मञ्जु भण्डारीले ६ सय १८ मत प्राप्त गर्दा गठबन्धनका किशोर राईले २ सय ८३ मत प्राप्त गरेका छन् भने अर्का स्वतन्त्र उम्मेद्वार हर्क साम्पाङले ४ सय ८३ मत पाएका हुन् ।

यस्तै उपमेयरमा एमालेका पदम लिम्बुले ६ सय ६७ मत प्राप्त गर्दा गठबन्धनका अइन्द्र बिक्रम बेघाले २ सय ८८ मत प्राप्त गरेका छन् ।
यता वडाध्यक्ष तर्फ भने स्वतन्त्र उम्मेद्वार भुपेन्द्र भट्टराईले अग्रता लिएका छन् । उनले ९ सय ४७ मत प्राप्त गर्दा एमालेका हरि राईले ६ सय ८७ मतका साथ उनलाई पच्छइरहेका छन् ।

बारीबाट बजारसम्म, तर ...

धरान/पहिले–पहिले गाउँमा तरकारी त शहरमै हुने भन्ने ...

शिक्षित परिवारमै हिं ...

विराटनगर/ बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठा ...

भोजपुरको चुलाचुली गु ...

भोजपुर/ भोजपुर जिल्लाको रामप्रसादराई गाउँपालिका&nd ...

पाँचथर–ताप्लेजुङ सडक ...

पाँचथर/ तमोर करिडोरअन्तर्गत पाँचथर–ताप्लेजुङ सडकख ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved