रंगेलीमा सर्वदलीय बैठक बस्दै मतगणना पुनः सूचारु हुने

  • जेठ २, २०७९
  • "कोशीपत्र/संवाददाता"
alt फाइल तस्वीर: रबिन्द्र बराल

मोरङ/ शनिवारदेखी स्थगित रंगेलीको मतगणना सूचारु गर्ने विषयमा सर्वदलीय बैठक बसिरहेको जनाकारी प्राप्त भएको छ । रंगेलीका प्रमुख निर्वाचन अधिकृत रामहरी काफ्लेका अनुसार अहिले सर्वदलयी बैठक बसिरहेको हो ।

उनका अनुसार प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले छलफल मार्फत समस्या समाधन गरि त्तकाल मतगणना शुरु गर्न निर्देशन दिएसँगै सर्वदलीय बैठक बसेको हो ।
काफ्लेले भने,“ प्रमुख आयुक्त ज्यु बाट स्पष्ट निर्देशन आएको छ पुनः निर्वाचन हुँदैन मतगणना तुरुन्त सुरु गर्ने भन्ने सोही अनुसार हामी मतगणना सुरु गर्न बैठक बसिरहेका छौं, अब गणना सुरु हुन्छ ।”

नाराबाजी गर्ने ५ जना ...

काठमाडौं/ त्रिभुवन विश्वविद्यालय ९त्रिवि० का सहकुल ...

घरेलु विवादको भयावह ...

झापा/ झापाको दमकमा श्रीमान्–श्रीमतीबीच भएको ...

वैदेशिक रोजगारीको सप ...

काठमाडौँ/ वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभन द ...

बराहक्षेत्रमा बिपी स ...

बराहक्षेत्र/ नेपाली कांग्रेस वराहक्षेत्र नगर कार्यसमिति ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved