धरानमा गठबन्धनका किशोरसँग मतान्तर घटाउँदै एमालेकी मञ्जु "तेश्रोमा झरे हर्क साङपाङ"

  • जेठ २, २०७९
  • "कोशीपत्र/संवाददाता"
alt

धरान । धरान उपमहानगरपालिकाको विहानसम्म १० हजार १ सय ४८ मत गणना हुदाँ गठबन्धनका तर्फबाट कांग्रेस उम्मेद्वार किशोर राईसँग एमाले उम्मद्वार मञ्जु भण्डारी मतान्तर घटाएकी छिन् ।
सुरुवाती गणनामा काँग्रेसका उम्मद्वार अग्र स्थानमा रहँदा स्वतन्त्र उम्मद्वार हर्क साम्पाङ दोस्रो स्थानमा रहेका थिए भने मञ्जु भण्डारी तेस्रो स्थानबाट पच्छ्याइरहेकी थिइन् । वडा नं. ४ देखी मतान्तर घटाउँदै मञ्जुले दोस्रो स्थानमा आइपुगेकी हुन् ।

मेयरमा कांग्रेसका किशोर राईले ३हजार ३ सय २२ ल्याउँदा नेकपा एमालेकी मञ्जु भण्डारीले २ हजार ५ सय ३ मत प्राप्त गरेकि छिन् भने स्वतन्त उम्मेद्वार हर्क साम्पाङले २ हजार २ सय ९५ मत प्राप्त गरेका छन् ।

उपमेयरमा गठबन्धनबाट नेकपा माओवादी केन्द्रका अइन्द्र विक्रम बेघाले ३ हजार ५ सय ९१ मत ल्याउँदा नेकपा एमालेका पदम लिम्बुले ३ हजार मत ल्याएका छन् । लिम्बुले पनि मतान्तर घटाएका हुन् ।

मोडर्न प्रिपरेटरी स् ...

इटहरी/ इटहरी उपमहानगरपालिका वडा नं. ६ बाल सञ्जालको आयोज ...

गर्मी बढेसँगै भेडेट ...

धरान । सुनसरी र धनकुटाको संगम स्थल धनकुटाको साँगुरीगढीम ...

दुई दिन विदा दिएसँगै ...

धरान/  सरकारले सरकारी कार्यालयसँगै स्वास्थ्य ...

बराहक्षेत्र नगरपालिक ...

वराहक्षेत्र/ वराहक्षेत्र नगरपालिकाले वडा नं ८ स्थित शुक ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved