धरान ४ मा एमालेको प्यानलै विजयी

  • जेठ २, २०७९
  • "कोशीपत्र/संवाददाता"
alt

धरान/ धरान उपमहानगरपालिकाको वडा नं ४ मा नेकपा एमालेको प्यानल विजयी भएको छ ।

एमालेका तर्फबाट वडाध्यक्षको उम्मेद्वार बनेका धनबहादुर राईले ८ सय २६ मत मत प्राप्त गर्दै बिजयी भएका हुन् । उनका निकटतम प्रतिद्वन्दी चन्द्र कुलुङले ६ सय १२ मत प्राप्त गरे । यसैगरि, दलित महिलामा लिलामाया गहतेले ८ सय १३, खुला महिला सदस्य मिना तामाङले ८ सय २९, खुला सदस्यमा राजेन्द्र राईले ८सय ३ र गोरसमान गुरुङले ७ सय ४७ मत प्राप्त गर्दै विजयी भएका हुन् ।

वडा ४ मा मेयरमा एमालेकी उम्मेद्वार मञ्जु भण्डारीले ६सय२५, गठबन्धनका किशोर राईले ५ सय ९६ र स्वतन्त्र हर्क साम्पाङले २ सय ३५ मत पाएका थिए ।

यस्तै, उपमेयरमा एमालेका पदम इस्वोले ७ सय ६१ र गठबन्धनका अइन्द्रबिक्रम बेघाले ६ सय ८० मत पाएका छन् । कुल २ हजार ३ सय ९० मतदाता रहेको वडा नं ४ मा १ हजार ७ सय ४२ मत खसेको थियो ।

मोडर्न प्रिपरेटरी स् ...

इटहरी/ इटहरी उपमहानगरपालिका वडा नं. ६ बाल सञ्जालको आयोज ...

गर्मी बढेसँगै भेडेट ...

धरान । सुनसरी र धनकुटाको संगम स्थल धनकुटाको साँगुरीगढीम ...

दुई दिन विदा दिएसँगै ...

धरान/  सरकारले सरकारी कार्यालयसँगै स्वास्थ्य ...

बराहक्षेत्र नगरपालिक ...

वराहक्षेत्र/ वराहक्षेत्र नगरपालिकाले वडा नं ८ स्थित शुक ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved