धरान ३ मा गठबन्धनको प्यानलै विजयी

  • जेठ १, २०७९
  • "कोशीपत्र/संवाददाता"
alt

धरान/ धरान उपमहानगरपालिका वडा नं ३ मा गठबन्धनको प्यानल विजयी भएको छ ।

निर्वाचन आयोगले दिएको जानकारी अनुसार वडा नं. ३ का वडाध्यक्ष विद्या शुन्दर शाक्यले १ हजार ४२ मत प्राप्त गर्दे विजयी भएका हुन् । जम्मा खसेको मत १ हजार ९ सय ८७ मतमध्ये वडाअध्यक्षमा गठबन्धनबाट नेपाली कांग्रेसका अध्यक्ष विद्या शाक्यले निकटतम प्रतिद्वन्दी नेकपा एमालेका सुयोग पाख्रिनलाई ४ सय १७ मतान्तरले पराजित गरे । विजयी शाक्यले १हजार ४२ मत पाए भने पराजित पाख्रिनले ६ सय २५ मत पाए ।

यस्तै, महिला सदस्यमा गठबन्धनका उषा सुब्बाले १हजार४२ मत पाएर विजयी भइन् भने दलित महिला सदस्यमा शोभा विश्वकर्माले १हजार८३ मत पाइन् । खुला सदस्य मनिष खड्गीले ११०६ मतले जिते भने मिङ्मा भोटेले ९सय ९९ मत ल्याएर विजयी भए ।

त्यसैगरी, वडा ३ बाट गठबन्धनका मेयर उम्मेद्वार किशोर राईले ७ सय २० मत पाए भने एमालेकी उम्मेद्वार मञ्जु भण्डारीले ४सय७, स्वतन्त्र हर्क साम्पाङले ५सय१४ मत प्राप्त गरेका छन् । यसैगरि, उपमेयरमा गठबन्धनका उम्मेद्वार अइन्द्रबिक्रम बेघाले ८सय२३ र एमालेका उम्मेद्वार पदम इस्वोले ४सय ९७ मत पाए ।

मोडर्न प्रिपरेटरी स् ...

इटहरी/ इटहरी उपमहानगरपालिका वडा नं. ६ बाल सञ्जालको आयोज ...

गर्मी बढेसँगै भेडेट ...

धरान । सुनसरी र धनकुटाको संगम स्थल धनकुटाको साँगुरीगढीम ...

दुई दिन विदा दिएसँगै ...

धरान/  सरकारले सरकारी कार्यालयसँगै स्वास्थ्य ...

बराहक्षेत्र नगरपालिक ...

वराहक्षेत्र/ वराहक्षेत्र नगरपालिकाले वडा नं ८ स्थित शुक ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved