विवेकको पुतली लाइनलाई नाइट मार्केट वनाउने योजना

  • वैशाख २३, २०७९
  • "कोशीपत्र/संवाददाता"
alt

धरान । धरान १० का उम्मेदवार बिबेक राई पुतली लाइनका व्यवसायीहरु संग भेट्घाट गरेका छन । उनिहरुको समस्या बारे बुझ्ने र सुझाव लिने काम गरेका छन्  ।

व्यवसायीहरुले खाने पानी समस्य , बजार ब्यवस्थापन , सुरक्षा , सडक लगायत बारे समस्या बारे जानकारी र सुझाव दिएका छन्। व्यवसायीहरुले युवाले नै काम गर्न सक्ने भएको हुदा हामी युवालाइ नै आफ्नो जनप्रतिनिधि ल्याउने जनाए ।भेटघाट कार्यक्रममा निर्वाचन प्रचार बिभाग सह संयोजक एव नेकपा एमाले प्रदेश कमिटी सदस्य भिम राई ज्वाला राई , नेपाल यातायात स्व।मजदुर संगठन धरान उपमहानगर कमिटी अध्यक्ष कमल भट्टराई समेतको उपस्थित रहेको थियो ।उपस्थित धरान १० न। वडाका पुतली लाइनाका व्यवसायीहरुको सम्स्या र सुझाव सुने पछि वडाध्यक्षका उम्मेदवार बिबेक राइले चौबिस घण्टा आफ्नो वडाको सेवाको लागि समय दिने बताए ।जुनै पनि समय वडा बासिन्दाको समस्या समाधान र सेवाको लागि खटिने उनले बताए ।

बजार व्यवस्थापन गरि पुतली लाइनलाइ नाइट मार्केट बनाउने ।यश वडाको जिवनस्तर आर्थिक रुपमा समेत उठाउने ।सुरक्षा प्रदान गरिने ।खानेपानी व्यस्थापन विशेष महत्वका साथ अघि बढाइने ।अशक्त, असहाय, वृद्धहरुलाइ घरमा नै गएर सेवा दिने । यहाको वडा बासिन्दाको स्वास्थ्य , शिक्षा र खेलकुद क्षेत्रको बिकाश र प्रोत्साहन गरिने । यहाको खहरे सम्स्या , सुकुम्बासी बस्तिको सुरक्षा र सेवामा सदा तप्तर रहने । जस्ता प्रतिबद्धता जनाएको छ ।

हिबिस्कस बोर्डिङमा उ ...

धरान/ धरान-१५ स्थित हिबिस्कस इङ्लिस बोर्डिङ स्कुलले गर् ...

धरानमा १४ औषधि पसल श ...

धरान/धरान–१८ स्थित बीपी कोइराला स्वास्थ्य विज्ञान ...

धरानको युएन नवोदयले ...

धरान/ सुनसरीको धरान–१६ मा अवस्थित युएन नवोदय +२ क ...

धरानको कार्यपालिका ब ...

धरान/संविधान अनुसार प्रत्येक वर्षको असार १० गते भित्र न ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved