स्पाइनल सर्जनको अध्यक्षमा प्रा.डा चौधरी

  • वैशाख २०, २०७९
  • "कोशीपत्र/संवाददाता"
alt

धरान । इस्टर्न स्पाइन सर्जन्स एसोसिएसन अफ नेपाल प्रदेश नं. १ को अध्यक्षमा प्रा.डा पशुपति चौधरी चयन भएका छन् । वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका स्पाइन सर्जन प्रा.डा.  चौधरीको अध्यक्षतामा प्रदेश १ स्तरिय स्पाइन सर्जनहरुको कमिटी गठन भएको हो ।

प्रतिष्ठानमा मंगलबार भएको सर्जनहरुको भेलाले चौधरीको अध्यक्षतामा ११ सदस्यीय कमिटी गठन गरेको हो । कमिटीको उपाध्यक्षमा डा. प्रकाश सिटौला, महासचिवमा डा. प्रेम शाही, सचिवमा डा. सुभाष झा र कोषाध्यक्षा डा. सन्दीप अधिकारी रहेका छन् ।

त्यसै गरि सदस्याहरुमा डा. यज्ञ खरेल, डा. मनोज कुमार शाह, डा. कुमुद लिम्बु, डा. नविन सिंह, डा. प्रमोद बराल र डा. अनुप पोख्रेल रहेका छन् ।

विश्व बालश्रम विरुद् ...

इटहरी/ विश्व बालश्रम विरुद्ध दिवसको अवसरमा मोडर्न प्रिप ...

रामधुनीका मेयरको विर ...

धरान/  सुनसरीको रामधुनी नगरपालिकाको मेयर शंकर ...

श्रम संस्कृति पार्टी ...

बेलबारी/ हर्क साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टीका ...

शैक्षिक र सार्वजनिक ...

धरान/ स्थानीय समस्याप्रति चासो राख्दै नीतिगत तथा दीर्घक ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved