ज्योतिद्वारा मृत्युदाबी भुक्तानी

  • वैशाख ११, २०७९
  • "कोशीपत्र/संवाददाता"
alt

धरान । सवारी दुर्घटनामा परि ज्यान गुमाएका सेमसङ मगरका परिवारलाई ज्योति लाईफ इन्स्योरेन्स कम्पनीले मृत्यु दाबि भुक्तानि प्रदान गरेको छ ।

गत कात्तिक २८ गते मृत्यु भएका तामाङको परिवारलाई कम्पनीले मंगलबार बिमा वापतको रकम प्रदान गरेको हो । मगरले १ लाख बराबरको जीवन बिमा गरेका थिए । कम्पनीका शाखा प्रमुख धनु श्रेष्ठका अनुसार मगरका बुवा कुमार मगर आमा शकुन्तला मगरलाई १ लाख १ हजार २५ रुपैया बराबरको चेक हस्तान्तरण गरिएको छ । मगरले ३ महिना अघि १ लाख रुपैयाँको बिमा गरेका थिए । बिमा गरेको ३ महिनामा उनको सवारी दुर्घटना परि मृत्यु भएको थियो । कम्पनीले धरान ५ देवि गाउँ स्थित मगरको निवासमै पुगेर चेक मार्फत रकम हस्तान्तरण गरेको हो ।

विश्व बालश्रम विरुद् ...

इटहरी/ विश्व बालश्रम विरुद्ध दिवसको अवसरमा मोडर्न प्रिप ...

रामधुनीका मेयरको विर ...

धरान/  सुनसरीको रामधुनी नगरपालिकाको मेयर शंकर ...

श्रम संस्कृति पार्टी ...

बेलबारी/ हर्क साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टीका ...

शैक्षिक र सार्वजनिक ...

धरान/ स्थानीय समस्याप्रति चासो राख्दै नीतिगत तथा दीर्घक ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved