बीपीको खातामा आयो ३ करोड ५७ लाख

  • चैत १५, २०७८
  • "कोशीपत्र/संवाददाता"
alt

धरान । वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको खातामा स्वास्थ्य वीमावापतको ३ करोड ५७ लाख रकम जम्मा भएको छ ।

स्वास्थ्य विमा कार्यक्रम अन्तर्गत सेवा दिएवापत दाबी गरेको शोधभर्ना रकम मध्येबाट वीमा बोर्डले ३ करोड ५७ लाख ५१ हजार ७ सय ५४ रुपैया प्रतिष्ठानाको खातामा जम्मा गरेको हो ।

वीमा बोर्डका कार्यकारी निर्देशक डा.दामोदार बसौलाले थप रकम एक हप्ताभित्र पठाउने तयारी भएको बताए ।

वीमा बोर्डका अनुसार वीमा स्वास्थ्य सेवा शुरु भएपछि प्रतिष्ठानलाई हालसम्म ४९ करोड ३५ लाख २१ हजार ६५३ रुपैया भुक्तानी गरिसकेको छ । चालु आर्थिक बर्षमा मात्र १५ करोड ७७ लाख ९० हजार २ सय ९७ रुपैया भुक्तानी भएको बोर्डको भनाई छ ।

सुधार नेपालद्वारा एक ...

धरान/ सामाजिक तथा मानवीय सेवाका क्षेत्रमा सक्रिय रहँदै ...

धरान–५ मा सात वर्षदे ...

धरान/ धरान उपमहानगरपालिका–५ स्थित देवीगाउँको लेदु ...

नग्न तस्बिर सार्वजनि ...

काठमाडौं/ सामाजिक सञ्जालमार्फत एक महिलालाई सम्पर्क ...

इस्कोनद्वारा आयोजित ...

धरान/ नेपालको प्रतिष्ठित शैक्षिक संस्था नवोदय कलेजकी छा ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved