लागूऔषधसहित दुईजना पक्राउ

  • पुस २६, २०७८
  • "कोशीपत्र/संवाददाता"
alt

धरान/ लागूऔषध ब्राउन सुगरसहित प्रहरीले झापाको मेचीनगर नगरपालिका–१० बाट दुईजनालाई पक्राउ गरेको छ ।

मेचीनगर–१० का ३२ वर्षीय विक्रम प्रसाईं र मेचीनगर–९ का ४४ वर्षीय सञ्जय खड्कालाई आइतबार बेलुका पक्राउ गरिएको प्रहरीले जनाएको छ । धुलाबारीको इलाका प्रहरी कार्यालयबाट खटिएको टोलीले आइतबार बेलुका साढे ४ बजे प्रसाईंको घरमा भान्सा कोठाभित्र बसिरहेको अवस्थामा उनीहरूलाई ब्राउन सुगर ५ ग्राम, डिजिटल तराजु १ थान र नगद १९ हजार ५ सय रुपैयाँसहित प्रहरीले नियन्त्रणमा लिएको हो । उनीहरूलाई धुलाबारी इलाका प्रहरी कार्यालयमा राखी थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

 

युएन नवोदयका विद्यार ...

धरान/ धरानस्थित युएन नवोदय कलेजका दुई विद्यार्थीले ...

मैत्रीपूर्ण फुट्सलमा ...

धरान/ होली गार्डेन एकेडेमी, धरान–१ ले आयोजना गरेक ...

बराहक्षेत्र नगरपालिक ...

बराहक्षेत्र/ सुनसरीको बराहक्षेत्र नगरपालिकाको आयोजनामा ...

भारतबाट गैरकानुनी रू ...

झापा/ भारतको पानीट्याङ्की हुँदै अनधिकृत रूपमा नेपाल प्र ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved