बाबाधाम समितीमा पुनः बनेपाली

  • मंसिर ८, २०७८
  • "कोशीपत्र/संवाददाता"
alt

धरान/ श्री पिण्डेश्वर बाबाधाम समितीको २४ औं वार्षिक साधारण सभाले पुनः विकाश बनेपालीको अध्यक्षतामा नयाँ कार्यसमिती चयन गरेको छ ।

सोमबार सम्पन्न साधारणसभाले अध्यक्षमा बनेपालीलाई पुनः चयन गर्दै १५ सदस्यीय नयाँ कार्यसमिती चयन गरेको छ । समितीका सदस्यहरुमा सुयोग पाख्रीन, सुधिर सिंह लिम्बु, नैनकला न्यौपाने, अम्बिका राई, दुर्गा काफ्ले, सुनिल अग्रवाल, हिरा राउत, सुशिल सुवेदी, सुजता राई, ब्रम्हज्ञ भट्टराई, लालन कुमार विश्वकर्मा, हेमन्त राई, पंकल घिमिरे, सुन्दर श्रेष्ठ रहेका छन् ।

बनेपालीका अनुसार मंसिर १३ गते हुने पदस्थापना कार्यक्रममा पदाधिकारी चयन गर्दै सपथ ग्रहण हुने भएको छ । समितीका संस्थापक अध्यक्ष कृष्ण प्रसाद श्रेष्ठको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा कोषाध्यक्षले लेखा प्रतिवेदन र सचिवले सांगठनिक प्रतिवेदन पेश गरेका थिए । समितीको आयव्यय ११ लाख ७ सय ५० रुपैया रहेको छ भने ३८ हजार रुपैया संस्था घाटामा रहेको बनेपालीले बताए ।

युएन नवोदयका विद्यार ...

धरान/ धरानस्थित युएन नवोदय कलेजका दुई विद्यार्थीले ...

मैत्रीपूर्ण फुट्सलमा ...

धरान/ होली गार्डेन एकेडेमी, धरान–१ ले आयोजना गरेक ...

बराहक्षेत्र नगरपालिक ...

बराहक्षेत्र/ सुनसरीको बराहक्षेत्र नगरपालिकाको आयोजनामा ...

भारतबाट गैरकानुनी रू ...

झापा/ भारतको पानीट्याङ्की हुँदै अनधिकृत रूपमा नेपाल प्र ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved