‘शान्ती सुरक्षामा सम्झौता गर्दिन’

  • मंसिर ५, २०७८
  • "कोशीपत्र/संवाददाता"
alt

इटहरी/ इलाका प्रहरी कार्यालय इटहरीमा बिहीबार नव नियुक्त डिएसपि खगेन्द्र खडकाले कार्यभार सम्हालेका छन । उनले शहरमा अपराध नियन्त्रण तथा शान्ति सुरक्षा स्थापित गराउने सवालमा कुनै राजनीतिक दल वा कसैसंग सम्झौता नगरी कानुन अनुसार काम गर्ने प्रतिबद्धता जनाएका छन् ।

केहि वर्ष अघि इटहरी प्रहरीमै प्रहरी निरिक्षकको जिम्मेवारी सम्हालेर अन्तै सरुवा भएर गएका थिए । त्यो बेला पनि इटहरीमा फस्टाएको बेश्याबृति अन्त्य गर्न तत्कालिन डिएसपि बिनोद कुमार शर्मालाइ साथ दिएका थिए ।

इटहरीमा हुने अपराधिक गतिविधिहरूलाइ नजिकबाट नियाली सकेका डिएसपी खड्काले समाजमा हुने अनैतिक गतिविधिको अन्त्यसंगै सुरक्षाको हिसाबमा कटिवद्ध भएर लाग्ने बताएका छन । उनले आफ्नो कार्यालयमा प्रहरी जनशक्ति कम भएपनि समाजमा सुरक्षा कायम गराउन बिभिन्न योजनाहरू बनाएर काम गर्ने बताए । प्रदेश एकको मुख्य ब्यापारीक केन्द्र भइसकेको र छोटो समयमै बिकाशले फड्को मारिसकेको इटहरीमा भएका शान्ति सुरक्षा र अपराध नियन्त्रणमा चुनौतिहरूको सामना गर्दै अघि बढने बताए । स्थानीय सरकार, जनप्रतिनिधि, राजनीतिक दल, नगरवासीको सहकार्यमा काम गर्ने उनले बताए ।

विश्वलाई चकित बनाउने ...

धरान/ धरानका दिपेन्द्र राईले डटपेनको माध्यमद्धारा ...

करेन्टबाट माछा मार्न ...

सुनसरी/ मोरङको सुन्दरहरैंचामा शनिबार(आज) बिहान करे ...

नबुझेर असन्तुष्टि जन ...

विराटनगर । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाह ...

झापामा अन्दाजी ३५–४० ...

झापा/ झापाको मेचीनगर–१० टिकापुरस्थित सडक छेउ ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved