विप्लवका २१ कार्यकर्ता इटहरीबाट पक्राउ

  • कार्तिक ३०, २०७८
  • "कोशीपत्र/संवाददाता"
alt

इटहरी । बजार बन्दगराउन हिडिका नेत्र बिक्रम चन्द ९विप्लव०का २१ जना कार्यकर्ता पक्राउ परेका छन् ।
बन्दको अवज्ञा गरेको भन्दै भन्दै खुल्ला रहेको बजार बन्द गराउन हिडिका उनिहरुलाई इलका प्रहरी कार्यालय इटहरी पक्राउ गरेको हो ।

ब्यवसायिको इच्छा बिपरित पसल बन्द गराउदै हिडेको भेटिएपछि तत्काल नियन्त्रणमा लिइएको इलाका प्रहरी कार्यालय इटहरीका प्रहरी नायव उपरिक्षक अर्जुन केशिले बताए ।

पेट्रोलियम पदार्थको मुल्य बृदिको बिरोधमा नेपाल बन्दको आह्वान गरेको नेत्रविक्रम चन्द९बिप्लव०नेतृत्वको नकपाका कार्यकर्ताहरूले बजार र सवारी साधनहरू बन्द गराउदै हिडेपछि नियन्त्रणमा लिनुपरेको डिएसपि केशिको भनाइ छ । यसैबिच इटहरी लगायत सुनसरीमा ९बिप्लव०नेतृत्वको नकपाले गरेको बन्दको प्रभाव आंशिक रूपमा परेको देखिएको छ ।
बन्दका कारण लामो दुरीका यातायात बन्द रहेको छ भने छोटो दुरीका सवारी साधनहरु भने विहान देखि नै सञ्चालनमा रहेका छन् ।

युएन नवोदयका विद्यार ...

धरान/ धरानस्थित युएन नवोदय कलेजका दुई विद्यार्थीले ...

मैत्रीपूर्ण फुट्सलमा ...

धरान/ होली गार्डेन एकेडेमी, धरान–१ ले आयोजना गरेक ...

बराहक्षेत्र नगरपालिक ...

बराहक्षेत्र/ सुनसरीको बराहक्षेत्र नगरपालिकाको आयोजनामा ...

भारतबाट गैरकानुनी रू ...

झापा/ भारतको पानीट्याङ्की हुँदै अनधिकृत रूपमा नेपाल प्र ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved