वीपीको चिकित्सा कल्याण समाजको पद हस्तान्तरण

  • असार २२, २०७८
  • "कोशीपत्र/संवाददाता"
alt

धरान । बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका चिकित्सकहरुको साझा संस्था चिकित्सा तथा दन्त चिकित्सा कल्याण समाजको नयाँ पदाधिकारीहरुको पद हस्तान्तरण सम्पन्न भएको छ ।

गत असार १५ गते सम्पन्न भएको निर्वाचनबाट निर्वाचित पदाधिकारीहरुलाई पहभार हस्तान्तरण गरिएको हो । डा. अरुणकुमार सिंहको अध्यक्षतामा १० जना पदाधिकारीहरु निर्वाचित भएका थिए ।

समाजको उपाध्यक्षमा डा. लोकेश शेखर जयसवाल, महासचिवमा डा. आरती शर्मा, सहसचिवमा डा. विजयकुमार श्रीवास्तव, कोषाध्यक्षमा डा. राम विलक्षण साह रहेका छन् ।

त्यसै गरि सदस्यहरुमा डा. विजय साह, डा. कुणाल विक्रम देव, डा. दीपेन्द्र मिश्रा, डा. सोहनकुमार साह, र डा. सुवास बस्नेत रहेका छन् । निवर्तमान अध्यक्ष डा. विष्णु पोखरेलले पद हस्तान्तरण गरेका थिए ।

कार्यक्रममा निर्वाचन प्रमुख प्रा.डा. विक्रम श्रेष्ठले सफल कार्यकालका लागि शुभकामना दिएका थिए । दुई वर्षे कार्यकालका लागि समाजका नयाँ पदाधिकारीहरुलाई पद हस्तान्तरण गरिएको हो ।

शिक्षा सन्देश बोर्डि ...

धरान/ धरान उपमहानगरपालिका वडा नम्बर ६ मा अवस्थित श ...

धरानसहित देशभर चिकित ...

धरान/  उपभोक्ता अदालतको पछिल्लो फैसलाविरुद्ध ...

स्थानीय सरकारको काम ...

धरान/ प्रत्यक्ष रुपमा स्थानीयसँग सरोकार राख्ने स्थ ...

एस.ई.ई. स्पिकर–२०८१ ...

धरान/ कोशी प्रदेशस्तरीय एस.ई.ई. स्पिकर– ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved