चोरी गर्न एटिएम मेसिन तोडफोड गर्ने भारतीय नागरिक पक्राउ

  • जेठ २५, २०७८
  • "कोशीपत्र/संवाददाता"
alt

सुनसरी । एटिएम मेशीन तोडफोड गरि रकम चोरी गर्ने क्रममा एक जना भारतीय नागरिकलाई प्रहरीले पक्राउ गरेको छ ।

सोमबार करिब २ बजे उदयपुरको त्रियुगा नगरपालिका ११ स्थित नविल बैंकको एटिएम बुथमा चोरी गर्ने उद्देश्यले तोडफोड गरिएको थियो ।

भारतको मधुवनी जिल्ला ग्राम पंचायत लौकाहा घर भई अहिले उदयपुरको त्रियुगा नगरपालिका ३ बस्ने १८ वर्षिय विभेष शर्मालाई तोडफोड गर्दै गरेको अवश्थामा प्रहरीले पक्राउ गरेको हो ।

उनी माथि थप अनुसन्धान भइरहेको उदयपुर जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

गायिका शीलाको उहिले ...

धरान ।सुमधुर स्वरका धनी गायिका शीला राईको उहिलेको माया ...

विश्व संगीत दिवसमा ध ...

धरान/ ‘संगीत, नाट्य र कला प्रवर्द्धन अभियान&rsquo ...

इजरायल–इरान तनावबीच ...

विराटनगर/ इजरायल भ्रमणमा रहेका विराटनगर महानगरपालि ...

मकैबारीमै मृत भेटियो ...

बराहक्षेत्र/ सुनसरीको बराहक्षेत्र नगरपालिका–२ मा ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved