लकडाउन मोडालिटी परिवर्तन गरि लुजडाउन शैलि अपनाउने तयारी

  • जेठ २५, २०७८
  • "कोशीपत्र/संवाददाता"
alt

सुनसरी । दोस्रो चरणको कोरोना संक्रमण शुरु भए पछि घोषणा गरिएको लकडाउनले नागरिकको दैनिकी नै प्रभावित बन्न थाले पछि सरकारले लकडाउनको मोडालिटी परिवर्तन गरि ‘लुजडाउन’ शैली अपनाउने भएको छ ।

सर्वसाधारणको दैनिकी र जनजीवन सहज बनाउने गरी ‘लुजडाउन’ जारी राख्ने तयारी गरिएको हो । देशका ७७ जिल्लामध्ये खोटाङ र मनाङ बाहेक ७५ जिल्लामा निषेधाज्ञा छ । अधिकांश जिल्लाहरुमा जेठ ३१ सम्म निषेधाज्ञा घोषणा गरिएको छ ।

गृह मन्त्रालय प्रवक्ता जनकराज दाहालले निषेधाज्ञाको शैलीलाई परिमार्जन गरि दैनिक जनजीवन सहज बनाइने बताए । उनले अब निषेधाज्ञा लुजडाउन शैलीमा जनजीवन सहज बनाउनेगरी अझै केही समय जारी रहने जानकारी दिए ।

गृह मन्त्रालयले अवस्था हेरेर अघि बढाउन सबै प्रमुख जिल्ला अधिकारीहरूलाई निर्देशन समेत गरिसकेको छ । जिल्लास्थित डीसीएमसीले जिल्लाको अवस्था हेरेर निर्णय लिन सक्नेछन् ।

 

गायिका शीलाको उहिले ...

धरान ।सुमधुर स्वरका धनी गायिका शीला राईको उहिलेको माया ...

विश्व संगीत दिवसमा ध ...

धरान/ ‘संगीत, नाट्य र कला प्रवर्द्धन अभियान&rsquo ...

इजरायल–इरान तनावबीच ...

विराटनगर/ इजरायल भ्रमणमा रहेका विराटनगर महानगरपालि ...

मकैबारीमै मृत भेटियो ...

बराहक्षेत्र/ सुनसरीको बराहक्षेत्र नगरपालिका–२ मा ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved