कोरोना पुष्टि भएका धरान १५ का एक वृद्धाको मृत्यु

  • जेठ ८, २०७८
  • "कोशीपत्र/संवाददाता"
alt


धरान । उच्च रक्तचाप भएका धरान १५ का एक कोरोना संक्रमितको मृत्यु भएको छ ।

धरान १५ का ८२ वर्षिय पुरुषको मृत्यु भएको धरान स्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका सहप्रवक्ता चुरामणी पोखरेलले जानकारी गराएका छन् । वृद्धाको शनिबार बिहान साढे ११ बजे मृत्यु भएको हो ।

उनलाई जेठ ४ गते कोरोना पोजिटिभ देखिए पछि कोभिड अस्पतालमा भर्ना गरिएको थियो । उनको नियम अनुसार शव व्यवस्थापन गरिने पोखरेलले बताएका छन् ।

२८ किलो गाँजा र बियर ...

सुनसरी/ मोरङको जहदा गाउँपालिकामा सफारीभित्र लुकाएर ल्या ...

मलद्वारमा लुकाएर ल्य ...

सुनसरी/लागूऔषध लुकाएर ओसारपसार गरेको आशंकामा सुनसरीको इ ...

घरको भान्सा कोठाको स ...

सुनसरी/सुनसरीको बराहक्षेत्रमा घरभित्र लुकाएर राखिएको एक ...

दाजुद्वारा आफ्नै भाइ ...

झापा/ झापाको भद्रपुरमा सामान्य विवादका क्रममा दाजु ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved