अहिले कोरोनाको दोस्रो लहर अर्थात भेरियन्ट चलिरहेको छ । पहिलोको भन्दा निकै खतरनाक तरिकाले कोरोनाको संक्रमण बढीरहेको छ भने यसको संक्रमित हुनेहरु निकै पिडादायी अबस्थाको सहन गर्न बाध्य छन् भने नेपालमा यसको मृत्युदर पनि बढी रहेको छ । कोरोनाको खोप लगाएका हरुपनि संक्रमित भईरहेका छन । विज्ञहरुको यसको अनुसन्धान र औषधीको खोजिमा लागेका छन् । तर अहिलेको तत्कालिन अबस्थामा भने आफु सुरक्षित हुनु र आफ्नो शरिरको रोगप्रतिरोधात्मक क्षमतालाई बढाउनु बाहेक अर्को विकल्प छैन । त्यसैले आज हामी यहाँ हाम्रो गाउघरमा हुने अलैची र बोजोको बारेमा ब्याख्या गर्दैछौ । यो सामाग्रि अलैची र बोजो माथि गरिएका रिसर्च,आयुर्बेदमा गरिएको ब्याख्या तथा विज्ञहरुले तयार पारेको पुस्तक सहित गाउघरमा प्रयोग हुदै आएको विधिको विष्लेषण गरेर तयार पारिएको हो । यसमा कसैको सुझाब भए हामी स्वीकार गर्ने छौ ।
अलैची र बोजो
आयुर्बेदमा भनिए अनुसार अलैची र बोजो जत्तिको शक्तिशाली जडिबुटी अर्को छैन । अलैची र बोजो यस्तो बनस्पिती हो यो हरेक रोगिले प्रयोग गर्न मिल्छ र यसले बेफाइदा गर्दैन ।त्यही कारण पनि यो धेरै महंगो छ ।अहिले नेपालमा भन्दापनि विश्व बजारमा यसको माग अत्याधिक रहेको छ ।
अलैचि र बोजोको फाइदा
अलैची बोजोबाट बहुमल्य औषधीहरु बन्ने गरेको हामीले सुन्दै आएका छौ र सत्यपनि यही हो । अलैची र बोजो लाई आयुर्बेद र युनानी चिकित्सामा यसको प्रयोग शरिरको कमजोरी हटाउन,फोक्सोको समस्या समाधान गर्न,स्मरणशक्ति बढाउने तथा रोग प्रतिरोधात्मक क्षमता बढाउन प्रयोग गर्ने गरिएको छ । आयुर्बेद र युनानी चिकित्सामा यस्तो कुनै रोग छैन जसमा अलैची र बोजोको प्रयोग नभएको होस् । त्यसैले अहिलेको समयमा अलैचिको प्रयोग गर्नु अति फलदायी हुने छ । आर्युबेदका विज्ञहरुका अनुसार अलैची र बोजो कोरोना विरुद्धको राम्रो विकल्पको औषधी सावित हुने छ ।
बुदागत रुपमा भन्नु पर्दा
१. कोरोनाले हाम्रो श्वासप्रसासमा अर्थात फोक्सोमा समस्या गराउने गरेको पाइन्छ । अलैची र बोजोले हाम्रो फोक्सोलाई सफा राखि स्वासप्रसासमा सहजता प्रदान गर्छ ।
२.हामीलाई चोटपटक बाहेक एकदुई रोग बाहेक सबै रोगहरु हम्रो प्रतिरोधात्मक क्षमता अर्थात इम्युुनिटी पावर कमजोर भएर हुने हो । अलैची र बोजोले हाम्रो शरिरमा आवश्यक मात्रामा उर्जा दिन्छ र इम्युनिटीलाई तत्कालै बढाउन मद्धत गर्दछ । त्यस कारण कोरोना विरोध लड्न साथै अन्य रोगसँग लड्नपनि अलैची निकै फाइदाजनक हुन्छ ।
३.पिसाब सम्बन्धि समस्याका लागि अलैचि र बोजो निकै फलदायी हुन्छ ।
४.बच्चा,युवा बृद्धहरुलाई दैनिक रुपमा अलैची र बोजो खुवाउदा स्मरणशक्ति बलियो हुने आयुर्बेदमा उल्लेख छ । आर्युबेदमा स्पस्ट भनिएको छ ऋषिमुुनीहरुले दुध वा तातो पानीमा अलैची मिसाएर खाने गरेका थिए ।
५.अलैचिले मोटोपनापनि कम गर्दछ भने ग्यास्टिकको समस्या हुनेले नियमीत प्रयोग गर्ने हो भने यो समस्या समाधान हुन्छ ।
६.टाउको दुख्ने,रिगटा लाग्ने,अपच हुने जस्ता समस्याका लागि अलैची र बोजो निकै फलदायी हुने गर्दछ ।
७.स्वास गनाउने हरुका लागि अलैची र बोजो सञ्जीवनी नै सावित हुने छ ।
८.अलैचीले कलेजको समस्यालाई एलोपेथिक औषधिको तुलनामा छिटो समधान गर्ने बैद्यहरुको दावी छ ।
ख्याल गर्नुपर्ने कुरा
हाम्रो एउटा नराम्रो बानी छ । कुनैपनि औषधी प्रयोग गरेपछि तुरुन्तै रिजल्ट खोज्ने गर्छौ । एलोपेथिकले जस्तो आयुर्बेकले तत्कालै रिजल्ट दिदैन । तर यसको नियमित प्रयोग गर्ने हो भने विना साइड इफेक्ट यसले कुनैपनि रोगलाई जरैबाट निको पार्छ । आयुर्बेदमा प्रयोग गर्ने वित्तिकै फाँइदा गर्ने धेरै जडिबुटीहरुपनि छन् । ति मध्ये अलैची र बोजोलयस्तो चिज हो जसले सेवन गरेको केही घण्टाबाटै प्रभाब देखाउन थाल्नेछ ।