भारतबाट विराटनगर फर्किएका चार जनामा कोरोना देखियो

  • चैत ७, २०७७
  • "कोशीपत्र/संवाददाता"
alt

विराटनगर । पछिल्लो दुई दिनयता विराटनगरमा फेरि नयाँ कोरोना संक्रमित भेटिन थालेका छन् । कोसी अस्पताल गरिएको स्वाब परीक्षणमा चार जनामा संक्रमण पुष्टि भएको छ ।

कोसी अस्पतालका मेसु डा। चुमनलाल दासीका अनुसार नयाँ संक्रमित केही अघि भारतबाट फर्किएका हुन् ।तीन महिनायता विराटनगरमा संक्रमित शून्यमा झरेका थिए । कोभिड अस्पतालमा बिरामी भर्ना भएका थिएनन् ।

बिहीबार तीन र शुक्रबार एक गरी चार जना नयाँ सक्रमित भेटिएका हुन् । तर शनिवारको परीक्षणमा कसैमा पनि संक्रमण पुष्टि भएन । वीपी प्रतिष्ठान धरानमा शनिबार गरिएको परीक्षणमा एकजनामा कोरोना देखिएको छ ।

विराटनगर महानगरपालिकाका मेयर भीम पराजुलीले भारतमा समेत संक्रमण बढ्दै गएको पाइएकोले स्वास्थ्य मापदण्ड पालना गर्न आग्रह गरेका छन ।

सुधार नेपालद्वारा एक ...

धरान/ सामाजिक तथा मानवीय सेवाका क्षेत्रमा सक्रिय रहँदै ...

धरान–५ मा सात वर्षदे ...

धरान/ धरान उपमहानगरपालिका–५ स्थित देवीगाउँको लेदु ...

नग्न तस्बिर सार्वजनि ...

काठमाडौं/ सामाजिक सञ्जालमार्फत एक महिलालाई सम्पर्क ...

इस्कोनद्वारा आयोजित ...

धरान/ नेपालको प्रतिष्ठित शैक्षिक संस्था नवोदय कलेजकी छा ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved